Privacy Policy

हुलाकी सडकको नेपालगञ्ज-बघौडा खण्ड निर्माण गरिरहेको कम्पनीले कार्यक्षेत्रमा सुरक्षा व्यवस्थामा प्रश्न उठाउँदै ११ दिनदेखि काम ठप्प पारेको छ । उक्त खण्डको निर्माण गर्ने जिम्मा पप्पु लुम्बिनी जेभी काठमाडौंले पाएको छ ।