आङ्काजीको कुर्लाई,साकेलामा मुख्यमन्त्री शेरधन राईलाई बोलाएर गाई काट्ने धम्की

काठमाडौं, नेपाल आदिवासी जनजाती महासंघ का पुर्व महासचिव आङ्काजी शेर्पाले किरातीहरुको महान पर्व साकेला चासाेक तड०नाम मा प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा गाइ काटेर मनाउने घोषणा गरेका छन् । धर्मनिरपेक्ष नेपालमा संस्कृतिलाई पुन जीवित गराउने हाम्राे अभियान भन्दै नेता शेर्पाले साकेला तड०नाम मा गृह मन्त्...

गगन थापाले राधिकालाई दिए कडा जवाफ

काठमाण्डौ । पुर्ब स्वास्थ्य मन्त्री तथा युवा नेता गगन थापाले सभामुख राधिका तामाङले गाईको मासु खान पाउने कुरालाई वकालात गरेपछी यसमा असन्तुष्टि जनाउदैनं आफ्नो फेसबुक मार्फत कडा अभिव्यक्ति दिएका छन । हेर्नुस जस्ताको तस्तै... गाई काट्ने प्रस्ताब् पारित भएको दिन नेपालमा साम्प्रदायिक युद्दको शुरूवात हुने निस्चित ! तल्ल...

इटहरीमा ब्लु फिल्म देखाएर बाबुले गरे आफ्नै छोरी बलात्कार

इटहरी । इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलत्कार गरेका छन ।इटहरी ४ मा रुम लिएर बस्दै आएका ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।इलाका प्रहरी कार्यालयमा आमासँगै भ...

समलिंगी लेक्स लिम्बुको यस्तो कथा (भिडियो सहित)

काठमाण्डौ । लण्डन निवासी २५ बर्षिय नेपाली मुलका चर्चित ब्लगर लेक्स लिम्बुले आफू समलिंगी भएको खुलासा गरेका छन् । आफ्नो जीवन, परिवार र पहिचानका बारेमा मार्मिक भिडियो सार्वजनिक गर्दै उनले आफू समलिंगी भएको खुलासा गरेका हुन् ।बुबाआमालाई आफू समलिंगी भएको बताउँदा भएको कठिनायी र आगामी दिनमा गर्नुपर्ने संघर्षबारे उनले भिडियो...

‘श्री स्वस्थानी ब्रत कथा’ अध्याय श्रवण गर्नुहोस् 

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पूरा भएको विश्वास गरिन्छ ।‘श्री स्वस्थानी ब्रत कथा’ पूजाले सुख, शान्ति, समृद्धिका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । विशेषत महिलाहरुका लागि फलदायी मानिने यो ब्रत कथा एक महिनासम्म चल्दछ । ‘श्री स्वस्थानी ब्रत कथा’को आज ...

जब मृत घोषित गरिसकेका इन्द्र गिरी जब ब्युँझिएपछि

इटहरी । इटहरीमा मृत्यु घोषणा गरिएको व्यक्ति ब्युँझिएको अपत्यारिलो घटना भएको छ । इटहरी उप–महानगरपालिका १९ बस्ने ३२ बर्षीय इन्द्र गिरीको मृत्यु भएको भन्दै अस्पतालले ‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा उनी चलमलाएका हुन् ।३ पुसमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका उनलाई तत्काल परिवारले धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञा...

८० बर्षका बृद्दाले मृत्यु अघि नै बनाए आफ्नै समाधिस्थल

काठमाण्डौ । मृत्यु पछी समाधिस्थल पौवा पाटि चौतारा,स्मृति भबनहरु निर्माण भएको कुरा त सबैलाई थाहा भएकै कुरा हो । तर पाँचथर जिल्ला फालेलुङ गाउँ पालिका वडा नम्बर ८ का ८० बर्षिय मन प्रसाद कुरुङबाङले मृत्यु अघि नै आफ्नो समाधिस्थल (च्यान ) बनाएर अहिले चर्चामा छन् । उनले आफु र श्रीमती दुबै जनाका लागि समाधिस्थल बनाएका हुन् । ...

समानुपातिक सिट बाँडफाँट आज

काठमाडाैं : निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २२० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा बिहीबार गर्ने तयारी गरेको छ ।  निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट सङ्ख्यालाई आयोगले बिहीबार घोषणा गर्ने तयारी गरिरहेको हो । निर्वाच...

पोखरामै छन् कलेज गर्लदेखि सेलिब्रेटी सम्मका यौनकर्मी,सेलिब्रेटी गर्लको रेट रातको १ लाख

पोखरा : रेस्टुरेन्टमा यौन व्यवसाय, होटलमा यौन व्यवसाय । यी त जोकोहीले देखेकै हुन् । तर होटल रेस्टुरेन्टमा वेटरको भेषमा देखिएर यौन व्यवसाय चलाउनेहरुमात्रै हुन्छन् भन्नुपूर्ण सत्य हुँदैन ।मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने यो व्यवसायमा थरीथरीका व्यक्ति संलग्न छन् । तर प्रहरीले यो व्यवसाय नियन्त्रणका नाममा रेस्टुरेन्ट र...

बेबारिसे बनेका व्यक्तिले पाए नयाँ जिवन

काठमाडौं : केहि दिन अघि विर अस्पतालमा विरामी भएर बेबारिसे बनेका व्यक्तिले नयाँ जिवन पाएका छन् । मृत्युसंग संघर्ष गरी रहेका ति व्यक्तिको पीडादायी फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी शाक्यले थाहा पाइन । उनको मन मानेन र जसरी पनि उक्त वृद्धलाई उपचार गर्ने प्रण गर्दै नर्भिक अस्पतालबाट एम्ब...