ओली सरकारको ठाडो आदेशमा सुकुम्बासीवस्तीमा डोजर चलाइयो

झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कठ्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिबारबाट डोजर लगाएर भत्काउन थालेको छ ।करिब ५ दशक अघिदेखि बिबादित रहेको दमकको पुरानो बजार पूर्व सूनचाँदी लाइनको जग्गा खालि गराउनका लागि नगरपालिकाले बारम्बार प्रयास गर्दै आएको अवस्थामा यसबेला प्रहरीले बल प्रयोग गर्दै घरटहराह...

वीरेन्द्र बियरप्रति विरोध, बन्द नगरिए कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौँ।नेपालका स्वर्गीय राजा वीरेन्द्रको मदिरा पिउन लागेको फोटोसहित ‘वीरेन्द्र’ नाममा बियर उत्पादन गरी बिक्री वितरण गरेको समाचार प्रकाशन भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनले संघर्षमा उत्रने चेतावनी दिएको छ।टर्बाइनब्रु नामको स्विस कम्पनीले उत्पादन गरिरहेको नेपाली टिमुर राखिएको यो बियरलाई स्पाइस्ड/हर...

राराको डिलबाट के भने प्रम ओलीले ?

कर्णालीको रमणीय रारा तालको डिलमा नयाँ वर्षको झुल्के घामसँगै एउटा कुर्सी राखिएको थियो । दायाँतिर राष्ट्रिय झण्डा टाँगिएको थियो ।राराको डिलमा स्थानीयहरु हिँडिरहेका देखिन्थे । छेउमा सेनाको हेलिकोप्टर थियो । सोही हेलीकोप्टर चढेर रारा पुगेका मन्त्रीहरु पनि छेउमा थिए । र, त्यहीँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भावना मिश्रि...

युवा स्काउट लिडर पाण्डेले सगरमाथाको आरोहण गर्ने

काठमाडौं, एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन् । युवा परिषद र नेपाल स्काउटले सगरमाथा आरोहणमा जान लागेका युवा स्काउट लिडर पाण्डेलाई बिदाई गरेको छ । नेपाल स्काउटम...

यि हुन् फोर्ब्समा सूचीकृत ६ नेपाली उद्यमी

विजय तिमल्सिना / काठमाडौँ अमेरिकी म्यागजिन फोर्ब्समा सन् २०१८ को ३० वर्षमुनिको एसियाका प्रभावशाली व्यक्तिहरुको सूचीमा पर्नका लागि १० हजार बढीले आवेदन दिएका थिए । त्यसबाट फोर्ब्सको एसिया संस्करणले ३ सय जना छनोट गर्दै मंगलबार सूची सार्वजनिक गर्‍यो ।त्यसमा चार नेपाली उद्यमका ६ जना संस्थापक छन् । फोर्ब्सले तीन वर...

लाहानको सुन चाँदी पसलमा ‘टाइम बम’ विष्फोट,६ जना घाइते

काठमाडौं । सिरहाको लहान नगरपालिकामा रहेको एक सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् ।स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको छ । सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको प्रहरी...

बलात्कार गरेर भाग्दा पातले छाँगामा खसेका एकको उद्दार

पोखरा । पोखराको पातलेछाँगो (डेभिडफल्स) बाट नेपाल प्रहरीले एक जनाको सकुशल उद्धार गरेको छ ।पर्वतको बिहादी १ का ३७ वर्षीय ईन्द्र केसीलाई वडा प्रहरी कार्यालय बैदाम र नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय पोखरावाट प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठको कमाण्डमा खटिएको उद्धार टोलीले केसीको सकुशल उद्धार गरेको हो ।पातलेछाँगो ...

रासनको विभेद हटाउँछु:गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आज (बुधबार) बिहान खाना खाने बेलामा महानगरीय प्रहरी वृत्त अनामनगर पुगे । उनी खाना खानका लागि प्रहरी वृत्त पुगेका होइनन् । तर, उनले प्रहरीको मेसमा बसेर जवानहरुसँगै खाना खाए ।महानगरीय प्रहरी वृत्त अनामनगरको आकस्मिक निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला...

मदन भण्डारीलाई त्रिशुलीमा खसाल्नेले प्रचण्डलाई छोड्छन् तःकिराती

काठमाण्डौ, पुनर्गठित माअाेवादी केन्द्रका अध्यक्ष गाेपाल किरातीले प्रचण्ड एमालेमा विलय हुन पुगेर ठुलाे गल्ती गरेकाे भन्दै कालान्तरमा उनले ठूलाे पश्चताप गर्ने बताएका छन् ।एमाले नामकाे अवसरवादी पार्टीले अाफ्नाे नेता महासचिव मदन भण्डारीलार्इ त्रिशुलीमा खसाल्नेहरूले एकदिन प्रचण्डलार्इ पनि त्यसैगरी ठीक पार्ने किरातीकाे दा...

विमान दुर्घटनाबारे नासाको आश्चर्यजनक रिपोर्ट,अंग्रजी भाषा नै कारक

सोमबार त्रिभुवन विमानस्थलमा ल्याण्डिङका क्रममा भएको विमान दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका छन्। विमान दुर्घटनाको ठोस कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन्। तर युएस बंगला एयरलाइन्सको विमान दुर्घटना पाइलट र एयर ट्राफिक कन्ट्रोलबीच सुचना सही ढंगबाट आदान प्रदान नहुँदा भएको बताइएको छ।पाइलटलाई गलत दिशाबाट रनवे गर्न निर्...