माओवादीको समानुपातिक कोटाबाट को–को बन्दैछन् सांसद ? (१७ जनाकै नामसहित)

काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जित्ने भएको छ । प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका कारण प्रतिनिधसभामा ५३ सिटसहित तेस्रो ठूला दल बनेको छ । एक सय २१ सिट जितेर एमाले पहिलो दल बनेको छ भने ६३ सिट जितेर नेपाली कांग्रे...

देउवा र ओलीबीच दूरी बढ्यो: भेट्दा पनि बाेल्दैनन्, बाेलचाल नै ठप्प जस्तै

काठमाडाैं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले जनप्रतिनिधि पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीको दूरी भने ह्वात्तै बढाइदिएको छ ।  एमालेले निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेलगत्तै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बि...

एमाले-माओवादी केन्द्रबीच एकताः माओवादी केन्द्रभित्र यस्ता छन् विवाद

काठमाडाैं : नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला एमालेसँग पार्टी एकीकरण नगर्न माओवादीका केही नेताले दबाब दिएका छन् । यद्यपी माओवादी केन्द्रले नयाँ सरकारअघि नै पार्टी एकीकरणको खाका तयार गरेर मात्र सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ । तर पार्टीभित्रै एमाल...

गच्छदार ३ सय २१ मतले विजयी, बने १६५औं निर्वाचित सांसद

सुनसरी:  प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार ३ सय २१ मतले विजयी भएका छन्। नेकपा एमालेकी भगवती चौधरीले ३५ हजार ६ सय ९१ मत ल्याउँदा गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे।  विभिन्न विवादका बीच बीचबीचमा स्थगित हुँदै भएको गणना केहीबेरअघि मात्रै सकिएको हो। यसअघि प्रतिनिधिसभाको १६४...

रेशम चौधरीलाई तत्काल पक्राउ गृहको निर्देशन

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर काण्डका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ । ‘फरार’ चौधरी जितसँगै जनतामाझ आउन सक्ने भन्दै कैलालीका विभिन्न ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।केन्द...

सभापति देउवा र पौडेलकै प्रदेशमा कांग्रेसको पराजय: प्रतिनिधिसभा तर्फ कहाँ-कति सिट ?

काठमाडाैँ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुराबाट विजयी भए । तर, यस प्रदेशका बाँकी १५ सिटमा कांग्रेसलाई विजयी बनाउन सकेनन् । रमेश लेखक, एनपी, सावद, वीरबहादुर बलायर, रामजनम चौधरी, आरजु राणा र मोहनसिंह राठोरले जित्ने कांग्रेसको दाबी गलत साबित भयो । स्थानीय तह निर्वाचनमा कांग्रे...

प्रतिनिधिसभामा पाँच महिला निर्वाचित

काठमाडाैँ :  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका २० मध्ये पाँच महिला विजयी भएका छन् । चार महिला उम्मेदवारको अझै नतिजा आइसकेको छैन । माओवादी केन्द्रका तीन, एमाले र राष्ट्रिय जनमोर्चाबाट एक–एकजनाले प्रतिनिधिसभा सदस्यको सिट सुरक्षित गरेका हुन् । माओवादीबाट कञ्चनपुर–१ मा विना मगर, ललितपुर–३ मा पम्फा भुसाल र रुकुम ...

पहिलो पटक चुनाव लडेका मातृका विजयी

धनुषा : पहिलो पटक निर्वाचन लडेका माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले काग्रेसका आनन्दप्रसाद ढंगाना र संघीय समाजवादीका दीपक कार्कीसाग प्रतिस्पर्धा गरेका थिए ।  यादव २६ हजार ४१६ मतका साथ विजयी भएका हुन्। यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका दी...

फरार रेशम चौधरी झण्डै २१ हजार मतअन्तरले विजयी

कैलाली : प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराउदै विजयी बनेका हुन् ।   चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनक...

जो चुनाव जितेर पनि खुसी हुन सकिनन्

महेन्द्रनगर : भीमदत्त नगरपालिका हाताभित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो। कार्यालयबाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए। त्यही भीड छिचोलेर बीना मगर नगरपालिकाभित्र प्रवेश गरिन् । छोरालाई साथमा लिएर निर्वाचित भएको प्रमाण...