स्पेनको मैड्रिडमा नेपाली दुताबासको सेवा शुरु

कृष्ण पौडेल पोर्चुगल । मैड्रिड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ ।पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावा...

विमान दुर्घटनामा ज्यान गुमाएकी प्रिथुलाकी आमाले यसरी पोखिन् छोरीसँगको त्यो अन्तिम संवाद

ढाका, सोमबार साँझ ढाकाको आकाशमा सानो विन्दु देखियो र, बिस्तारै त्यो ठूलो हुँदै गयो । काठमाण्डुमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका बङ्गलादेशी नागरिकहरुको शव बोकेर विमान करिब ४ बजे ढाका पुग्यो ।२३ वटा शवको बाकस बङ्लादेशी एयरफोर्सको विमानबाट शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको भिभिआइपी टर्मिनलमा राखिएको शवबाहनमा एक–...

अब नयाँ डिजाइनको अमेरिकी नागरिकता

अमेरिकी, अमेरिकी सरकारको युएससीआईएसले नयाँ डिजाइनको अमेरिकी नागरिकता जारी गर्ने भएको छ । अमेरिकी नागरिकता प्राप्त गर्ने आप्रवासी र अमेरिकामा जन्मिने दुबैका लागि नयाँ डिजाइनको नागरिकता जारी गर्न लागिएको हो ।जालसाजी रोक्ने सुरक्षा विशेषता र समृद्ध ग्राफिक्ससहित नयाँ डिजाइनको अमेरिकी नागरिकता जारी गर्न लागिएको युएससीआई...

फेरि अमेरिकाको टेक्ससमा नेपाली मारिए

ड्यालस (अमेरिका) – ड्यालसको गारल्याण्डमा रहेको ग्याँस स्टेशनमा भएको लुटपाटमा एक नेपालीको हत्या भएको छ । हत्या भएका व्यक्ति मनिष पाण्डे रहेको ड्यालस मर्निंग न्यूजले जनाएको छ ।ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यसमा कार्यरत ३५ वर्षिय पाण्डेको निधन भएको हो । उक्त ग्याँस स्टेशनका माल...

अमेरिकाको कार दुर्घटनामा नुवाकोटे युवाको निधन

नर्थक्यारोलाइना (अमेरिका) - विगत सात वर्षदेखि अमेरिकामा बस्दै अाएका एक नेपाली युवाको शुक्रबार राति सवारी दुर्घटनामा निधन भएको छ । नुवाकोटको खरानीटार घर भएका रूपेश उप्रेतीको बिहीबार राति नर्थ क्यारोलाइनामा कार दुर्घटनामा निधन भएको नुवाकोट अमेरिका समाजका अध्यक्ष पुरूषोत्तम बोहोराले जानकारी दिए । नर्थक्यारोलाइनाको र...

जापानमा कारको ठक्करबाट नेपाली युवकको मृत्यु

काठमाण्डौ । दुुई वर्ष पहिले कुक भिसामा जापान गएका बागलुङ नगरपालिका ६ का ३० वर्षिय किरण सापकोटाको सडक दुर्घटनामा मृत्यु भएको छ ।उनी मंगलबार राति जापानको इसिखावा राज्यको खानाजावा शहरमा रहेको एक रेष्टुराँमा काम गरेर कोठामा फर्कने क्रममा पछाडी बाट आउँदै गरेका निजी कारले पैदल हिँडिरहेका सापकोटालाई ठक्कर दिँदा घटनास्थलमै मृ...

भारतीय यौन बजारमा नेपाली युवतीहरुको खुल्लेआम प्रचार

काठमाडौँ । भारतमा नेपाली युवतीहरुलाई खुल्लेआम वेश्यावृत्तिमा लगाउने गरेको भेटिएको छ ।भारतको राजधानी नयाँ दिल्लीस्थित बिभिन्न शहरमा नेपाली युवतीहरुलाई वेश्यावृत्तिमा लगाउने गिरोह नै रहेको भेटिएको छ ।यो गिरोहले २० बर्षदेखि ६० बर्षसम्मका नेपाली युवती र महिलालाई यौनधन्दामा लगाउने भेटिएको छ । विज्ञापनमा उल्लेख गरिए अनुसार न...

सुतेकी छोरीलाई दुध चुसाउन मन लाग्यो तर ब्यूझेर रून्छ कि भनेर छोडेर विदेश हिडेँ (मार्मिक कहानी)

–दिपिका भुसाल । मेरो नारकीय जीवनको उत्कर्षको समय थियो त्यो सायद दशैंको बेला थियो । मन भरी पीडा र दुखले भरिएका भावना हरु खेलिरहेका मात्र थिए । अनगिन्ति पिडा हरुको बाबजुत मन भित्र आशाको एउटा सानो किरण भर्खरै उदाउन लागेको हो कि जस्तो गरि झुल्कने चेस्टा गर्दै थियो । एउटा दुःखी जीवन बाचिरहेको मान्छेको मनमा आशाको कि...

दुबईमा नेपाली युवा मनिष राईको यस्तो शान ! चालकरहित रेललाई माउसको क्लिकमा कन्ट्रोल

दुबई । ‘आज मेरा बाआमा सबै खुशी छन् ।’ उनी मुस्कुराए, ‘कुनै समय हाम्रो परिवार संग खासै केहि थिएन तर अहिले सबैथोक छ ।’ दुबईको रोड ट्रान्सपोर्ट अथुरिटी आरटीएद्वारा संचालित मेट्रोका डिपोट कन्ट्रोलर मनिष राई भन्छन् , ‘गाउँमा हुँदा कम्प्युटर देखेको पनि थिइन सहरमा आएपछि कहिलेकाहीं कम्प्युटरको गेममा यस्तो देख्थे र खेल्थे तर...

कोरियामा मोजमस्तीका लागि यसरी फस्छन् नेपाली युवाहरु

काठमाडौं, पुस २ :  डडेल्धुराका रमेश महरा (नाम परिवर्तन) अविवाहित हुन कोरिया आएको चार बर्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् । कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुईलाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए । महिनामा कम्तिमा दुई पटक ...