सुनको ब्रा र पेन्टीलाई पाँच मिलियन

संसारमा मानिसका अनक शोख हुन्छन् । चीनको हुवेइ प्रान्तस्थित उहानको एक सुन पसलमा सुनको ब्रा र पेन्टी शो गर्दै चिनियाँ मोडल। तीन किलो सुनबाट बनेको पेन्टी र ब्राको मूल्य पाँच मिलियन युयान रहेको बताइएको छ।...

धनगढीमा आयोजित एक सांस्कृतिक मेला

नेपाल-अमेरिका सम्बन्धको ७० औं बर्ष  मनाउने क्रममा  सुदूर पश्चिमको धनगढीमा एक सांस्कृतिक मेलाको आयोजना अमेरिकन दुताबासले गरेका थियो । कार्यक्रममा कविता वाचन, रक संगीत, ब्रेकडान्स, अमेरिकी सरकारद्वारा सो क्षेत्र र आसपासमा संचालित कार्यक्रमहरुका जानकारीमूलक स्टलहरु र अन्य रमाइला कृयाकलापहरु सहभागी थिए ।  ...

यो स्थिरता र सम्बृद्धिको प्रमाणपत्र हो : प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसदको प्रमाणपत्रलाई स्थिरता र सम्बृद्धिको प्रमाणपत्र भएको बताएका छन् । सोमबार निर्वाचन कार्यालय चितवनले भरतपुरका चितवन माविमा प्रमाणपत्र वितरणका लागि आयोजित औपचारिक कार्यक्रमा सांसदको प्रमाणपत्र बुझ्दै प्रचण्डले भने, ‘यो स्थिरता र सम्बृद्धिको प्रमाणपत्र हो । ...

आर्यनको फिल्ममा साम्राज्ञीको महंगो डिमाण्ड, यस्तो छ १० लाखको किस्सा

नायक आर्यन सिग्देलले निर्माण तथा अभिनय गर्न लागेको चलचित्र ‘कायरा’ अहिले चर्चामा छ । विशेषगरि, यो चलचित्रमा नायक आर्यन सिग्देलसँग नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने भएपछि चर्चा सुरु भएको हो । लक्ष्मण रिजालले निर्देशन गर्ने चलचित्रलाई फिलिपिन्समा खिचिनेछ । आर्यन अहिले यो चलचित्रको निर्माणमा दौडधुप गरिरहेक...

नेपाल आइडलका सागर र सुजताले अबुधाबी तताए

गएको २४ नोभेम्बर शुक्रबारका दिन अबुधावीको फल्कलोरी थिएटर हलमा नेपाल मगर संघ शाखा युएईको ९ औं महाधिवेशन घोषणा सभा तथा बृहत् सांगीतिक कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरु नेपाल आइडल टप ५ का सागर आले मगर र नेपाल आईडल टप ६ का सुजता पाण्डेका साथ एक दर्शनभन्दा बढी स्थानीय...

दीपक-दीपाको यस्तो आक्रोश

निर्वाचनका कारण केही दिनदेखि सुस्ताएको चलचित्र क्षेत्र फेरि नायिका ऋचा शर्माको एक भनाइसँगै तातेको छ । लामो समयदेखि गसिपको दुनियाँबाट हराएकी नायिका शर्मालाई पनि फेरि उनकै भनाइले लाइमलाइटमा ल्याइदिएको छ । नायिका ऋचा शर्माले एक गोष्ठीमा चलचित्रको बिषयमा कुरा गर्ने क्रममा ‘छक्का पन्जा’ र यसकी निर्देशक दीपाश्री निरौलामाथ...

अपाङ्गता बाल शिक्षा सरोकार केन्द्रलार्इ झापाली समाज यूएर्इको एक लाख सहयोग

यूएई । झापाली समाज यूएईले झापाको अर्जुनधारा नगरपालिका कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई एक लाख रुपैयाँ अक्षयकोषका लागि सहयोग गरेको छ । मंसिर ९ गते शनिबार विर्तामोड सरसफाई अभियानसँगसँगै समाजको नेपाल सम्पर्क समितिको संयोजनमा उक्त रकम सहयोग स्वरुप प्रदान गरेको समाजका अध्यक्ष रोहित भण्डारीले बताएका ...