स्वागत गर्ने बेलामा पचास हजार मान्छे आउछ, भोट चाँहि दस हजार!’ – गणेशमान सिंह

०१५ सालमा चुनाव हार्ने डरले भागेर बनेपा पुगेका गणेशमान सिंहले चुनाव जिते पछिको भाषणमा भने ‘मामपाकाहरु स्वागत गर्ने बेलामा पचास हजार मान्छे आउछ, भोट चाँहि दस हजार!’ २०१५ सालको पहिलो आम निर्वाचनमा गणेशमान सिंह क्षेत्र नं १ काठमाडौंबाट उम्मेदवार बनेका थिए । राणा शासनका विरुद्ध ज्यानको बाजी लगाएर लामो संघर्ष गरेका सिंह ...

अमेरिकी दूतावासले निकाल्यो यस्तो ‘भ्रामक एड्भाइजरी’

काठमाण्डौ, नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ।कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ। माओवादी युद्धमासमेत यस्तोखाले ए...

बैंक ठगी गर्ने रेग्मीको लकरमा दुई किलो सुन

काठमाण्डौ । कृषि विकास बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेकी दीपिका रेग्मीको बैंक लकरबाट दुई किलो (१७० तोला) सुनका गहना बरामद गरिएको छ । ३२ वर्षीया रेग्मीले सो गहना बैंकबाट हिनामिना गरेको रकमबाट खरिद गरेकी थिइन् ।घरमा हराउने र बैंकमा स्रोत खुल्ने डर भएपछि उनल...

मध्यरातमा ६ महिला र ११ पुरुष होटलमा आपत्तिजनक अवस्थामा भेटियो

पुस १८, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरस्थित एक होटेलमा मध्यरात छापा मारी संचालकसहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको छ ।पक्राउ परेकाहरूको बयान लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सदरमुकाम जलेश्वरस्थित होटल स्माइल एन्ड रेष्टुरेन्टमा गोप्य सुचनाको आधारमा प्रहरीले सोमबा...

चुल्ठेमुन्द्रेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाण्डौ । राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ ।यस्ता व्यवहार वैयक्तिक स्वतन्त्रतामा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो । प्रहरीले चुल्ठेमुन्द्रेलाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्री निकालिदिने गर...

कस्ले दियो प्रचण्डको हात काटिदिने धम्की ?

काठमाडौँ । प्रदेश २ मा पर्ने ठोरी गाउँपालिका प्रदेश ३ मा गाभ्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिविरुद्ध संघीय समाजवादी फोरम नेपालले मंगलवार वीरगन्जमा प्रदर्शन गरेको छ ।ठोरीमा सोमबार भएको सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले ठोरीलाई प्रदेश ३ मा गाभ्ने अभिव्यक्ति दिएका थिए । ...

सनराइज बैंकको ठगीधन्दा

काठमाडौँ । आफुलाई अब्बल दर्जाको बैंक भन्दै प्रचार गराउने सनराइज बैंकले ग्राहकहरुलाई ठग्ने कार्य गरेको खुलासा भएको छ । सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ,रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङलगायत आधुनिक बैंकिङ सेवाहरुलगायतका आकर्षक नाराहरुमार्फत् उक्त बैंकले ग्राहकलाई आकर...

गगन थापालाई संसदीय दलको नेता बनाउन लबिङ

काठमाडौं :  कांग्रेसका युवा नेताहरुले गगन थापालाई संसदीय दलको नेता बनाउन माग गरेका छन् । आजको कान्तिपुर दैनिक लेख्छ—चुनाव पराजयको समिक्षा गर्न राजधानीको एक पार्टी प्यालेसमा बसेको युवा नेताहरुको बैठकले  यस्तो माग गरेको हो ।  केन्द्रीय सदस्य धनराज गुरुङले थापालाई संसदीय दलको नेता बनाउन सके पार्टीमा आमूल परिवर्तन हुन सक्न...

किन अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेर्छ ?

काठमाडौं । नेपाललाई दक्षिणी छिमेकी भारतको ‘आँखा’ बाट हेर्ने पश्चिमा र शक्ति मुलुकहरुको नीतिमा खासै परिवर्तन देखिएको छैन ।ती मुलुकहरु नेपालमा आफ्नो दूतावास राखेर दुईपक्षीय कूटनीतिक सम्बन्धलाई महत्व दिएको दाबी गरिरहे पनि नेपाल हेर्ने दृष्टिकोणमा भने भारतकै मुख ताक्छन् ।नेपाल भ्रमणमा आउँदा पहिले नयाँ दिल्ली ओर्लने होस् या...

नेका सभापति शेरबहादुर देउवाले उठाउदै छन् यस्तो कदम

केन्द्रीय कार्यसमिति बोलाएर छलफल गर्नुपर्छ : प्रकाशशरण महत कुलचन्द्र न्यौपाने, काठमाण्डौ । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको हो भन्ने नेतृत्वको तर्कलाई समानुपातिकतर्फ कांग्रेस...