कालीप्रसाद बाँस्कोटालाई चोरीको आरोप

काठमाण्डौ, नेपाली सांगीतीक जगतमा सफल संगीतकारको रूपमा दरिएका कालीप्रसाद बास्कोटा गीत चोरीको विवादमा तानिएका छन् । प्रदर्शनको तयारीमा रहेको डमरुको डण्डीबियोमा समावेश गरिएको तितेपाती तितेपाती झ्यापझ्याप बोलको गीत आफ्नो भएको अर्का गायक प्रकाश पौडेलको दाबीसँगै बास्कोटा गीत चोरीको विवादमा तानिएका हुन् ।‘नाई मलाई त्यही केटी...

कमलमणी बने ‘लखपती माग्ने’

काठमाण्डौ । काठमाडौं । नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा निर्माण हुँदै गएको चलचित्र लखपति माग्नेको छायांकन प्रारम्भ भएको छ । ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि.ले निर्माण गरेको चलचित्र लखपति माग्नेका निर्माता भने प्रकाश चन्द्र महर्जन हुन् ।सवनम आफैले लेखेको लखपति माग्नेको पचली भैरवबाट छाय...

रेखाको सम्बन्धमा कोहि टिक्दैनन्,एकाएक लफडै-लफडा !

काठमाडौँ । पार्टी फेरेजस्तै छ रेखा थापाको साथी फेराई । एक समय निकै मिल्ने पछि उहीसँग झगडा, लफडा ! छवि ओझासँग औपचारिक विवाहविनै १२ वर्ष पत्नी बनेर रहिन् ।सम्बन्धमा एकपछि अर्को लफडै लफडा हुँद उनीहरु छुट्टिए । आर्यनको नामनै उनले राखिदिएको । निर्देशक श्याम भट्टराइसँग पनि पछि सम्बन्ध विग्रियो । निखिल उप्रेती विराज भट्ट, यशक...

झुर ! फिल्मीकर्मी,यस्तो छ असली अनुहार !

काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाडौं अहिले नायक भुवन केसी र निर्माता सुवास गिरीको पर्खाइमा छन् । यी दुवै निर्माता रहेको फिल्म ‘कृ’मा राखिएको पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि…’ बोलेको टुक्रे गीत अनुमति नलिई राखेको भन्दै परिसरमा निवेदन आएपछि प्रहरी अहिले केसीलाई कुरेर बसेको छ ।भुवनले छोरा अनमोल केसीको अभिनय...

थपियो रियालिटी शो!मेगा सिनेस्टार हुने

काठमाण्डौ । नेपालका कुना कन्दरामा छरिएर रहेका प्रतिभाहरुलाई एकै मञ्चमा ल्याउने र उत्कृष्ठ प्रतिभावानलाई पुरस्कृत गर्ने उदेश्यले ओ मेगा ईन्टरटेनमेन्ट ले नेपाल्स मेगा सिने स्टार सुरु गर्ने भएको छ । राजधानीमा ओ मेगा ईन्टरटेनमेन्टले एक कार्यक्रमको आयोजना गरि उक्त अडिसन बारे जानकारी दिएको होे ।चलचित्र निर्देशक माधव राज ख...

कर नतिरी गाडी उम्काउन खोज्दै बुद्द लामा

काठमाण्डौ । नेपाल आईडल विजेता बुद्द लामाले घोषित पुरस्कार नपाएको गुनासो गरेका छन् । नेपाल आइडल विजेता लामाले घोषित पुरस्कार महिन्द्राको केयुभी १०० कार नपाएको गुनासो गरेका हुन् । गत असोजमा सम्पन्न पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभीको कार पाएका थिए ।आयोजक एपिवान टिभिले घोषणा गरे...

प्रहरी फन्दामा भुवन,लाग्यो चोरीको मुद्दा

काठमाण्डौ । अभिनेता भुवन केसीलाई चोरीको आरोप लागेको छ । केसीलाई हालै रिलिजमा आएको चलचित्र ‘कृ’ ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरीको गरेको आरोपमा मुद्दा लागेको हो ।चलचित्रको सो गीत केहि दिन देखी लफडामा परेको छ । आन्तरिक रुपमा नमिलेपछि प्रहरीमा प्रतिलिपि अधिकारको केस मुद्दा परेको हो । ३३ वर्षअगाडि सय...

स्मिताको यस्तो बोल्ड अबतार

काठमाण्डौ । ‘मलाई लोग्ने होईन लोग्ने मानिस’चाहिन्छ भनेर सर्बाधिक चर्चित र आलोचित बनेकी स्मिता थापा आफुलाई मोडल भन्छिन् । उनले आज सम्म केहि र्याम्प वाक त गरिन् होला तर,औपचारिक रुपमा टिभिमा बज्ने कुनै गतिलो म्युजिक भिडियो र चलचित्र बजारमा आएका छैनन् ।तर,मिडियाले उनलाई चर्चित मोडलका रुपमा सम्बोधन गर्दै आएका छन् । उनका सा...

विप्लवको धम्कीका कारण सलमान नेपाल नआउने

काठमाण्डौ । बलिउड अभिनेता सलमान खान नेपालमा हुने ‘दबङ द टुर’लिएर आउने ब्यापक तयारी हुदै गर्दा उनी नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।खानको ‘दबंग द टुर’आउदो साता अर्थात् १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री सानोक्षी सिन्हा पनि उपस्थित हुने भनिएको थियो । यता,विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै...

बाहिरियो निशाको बेवी शोवर लुक्स

काठमाण्डौ । अभिनेत्री निशा अधिकारीले आफ्नो बेबी शोवर लुक्स सार्बजनिक गर्दै आईरहेकी छिन् । उनले केहि समय अघि देखि नै आफु गर्भवती भएको जनाउदै सो किसिमका तस्विर ईनस्टामा पोस्ट गर्दै आईरहेकी छिन् ।गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका विषयमा सामाजिक सञ्जालमा विभिन्न भाव...