राजदूत लक्की शेर्पा कारबाहीको दायरामा

7 Dec, काठमाडौं । परराष्ट्र मन्त्रालयले मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उनीमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताएका थिए ।प्रवक्ता भरतराज पौड्यालका अनुसार अहिलेसम्मको प्रक्रिया मन्त्री ज्...

प्रधानमन्त्रीको कडा जवाफ !

6 Dec, एसिया प्यासिफिक समिटमा सरकारको सक्रिय सहभागितालाई लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको पदक जायज भएको बताएका छन् । साथै आफूले जवाफ दिँदा थला पर्न सक्ने भन्दै आफूसँग वादविवाद गर्नुअघि एकपटक सोच्न बुद्धिजीवीहरुलाई चेतावनीसमेत दिएका छन् ।क्रिश्चियन धर्मसँग जोडिएको विवादास्पद संस्थाले गरेको स...

राजधानीको कथाः महानगर यातायातमा दिनदहाडै लुटेरा

25 Nov, बिहान छ बजे पाँचजनाको समूह महानगर यातायातमा यात्रुका रुपमा पस्छ। उनीहरुले रिङरोड रुटको बालाजुदेखि कलंकीसम्मको यात्रामा यात्रुलाई छानीछानी लुट्छन्।चालक, सहयोगी र यात्रुसमेत डरले प्रतिकार गर्ने या प्रहरीलाई खबर गर्नेभन्दा पनि चुपचाप रहन्छन्। बस गुडिरहन्छ, यात्रु चढिरहन्छन्, लुटेराहरु लुटिरहन्छन्। रिङरोडको सात ...

राष्ट्रपति ज्युँ,तपाइँ यति साधारण परिवारको मान्छे, कहाँबाट आयो १८ करोडको गाडीको सोख ?

21 Nov.राष्ट्रपति ज्यु, गरिब जनताको करले १८ करोडको गाडि चढ्दा तपाइलाइ स्वर्गीय मदन भण्डारीको आत्माले नसराप्ला ? राष्ट्रपति ज्यु, तपाइँ येति साधारण परिवारको मान्छे, कहाबाट आयो १८ करोडको गाडीको सोख ? कसरि तपाइँ जनताको करको रकम माथि राज गर्ने सोच्न सक्नु भयो ?गरिबीको रेखामुनि बसेका जनतालाई समेत असर पर्ने गरि कर उठाएर त्यो...

मन्त्रीले बहराइन पठाएका कालुमानलाई ३० वर्षपछि नेपाल फर्काइँदै

कार्तिक १४, म राजदूतमा नियुक्त भएर बहराइन आएको १५ महिना पुगेको छ । बहराइनमा करिव ३० हजार नेपाली श्रमिक छन् । अधिकांश ‘अदक्ष कामदारहरु छन् । यद्यपि लेबरदेखि दरबारसम्म काम गर्ने नेपाली छन् ।अचम्मको कुरा त के छ भने यहाँको दरबारले सुरक्षाको दोस्रो घेरामा नेपालीलाई राख्ने गरेको छ । नेपाली जनता र कामप्रति यहाँको सरकार, दरवा...

खाडीमा युवा काम गर्न जान्छन, नेताहरु किन ?

१२ कार्तिक -अरुण बराल काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी गत साल कात्तिकको तेस्रो साता जम्बो टोली लिएर युएई गइन् । कार्यकारी प्रधानमन्त्री शेरबहादुर देउवाको असन्तुष्टिका बावजुद सेरेमोनियल राष्ट्रपतिले गरेको युएई भ्रमण त्यसबेला विवादमा परेको थियो ।राष्ट्रपति भण्डारीलाई कतारले भ्रमणको निम्तो दिएको लगभग एक वर्ष प...

यसो भन्छन् प्रधानमन्त्री ओलीको निजी चिकित्सक

१२ कार्तिक रुघा खोकीसँगै ज्वरो बढेपछि गए राति प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल पुर्‍याइएको थियो। उनका निजी चिकित्सक दिव्या सिंहका अनुसार उनको छातिमा संक्रमण देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमा राखिने भएको छ।प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पतालमा भर्ना गरिएको हो। विज्ञप्त...

२ करोड ५२ लाख नक्कली रुपैया सहित निर्माता माधब वाग्ले पक्राउ

काठमाण्डौ । चलचित्र उद्योगका चिनिएका निर्माता तथा बितरक माधव वाग्लेको निवास बाट नेपाल प्रहरीले २ करोड ५२ लाख रुपैयाँ नेपाली नक्कली नोट सहित बुधबार पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर टेकुको समुहले वाग्लेको काठमाडौँको चार ढुंगेस्थित कोठाबाट एक हजार दरका २ करोड ५२ लाख नेपाली नक्कली नोट बरामद गरेको हो । प्रहरीले बुधबार...

कस्ले भित्रायो ३३ किलो सुन ?

काठमाडौँः त्रिभुवन विमानस्थल सुन तस्करका लागि स्वर्ग बनेको तथ्य खुलेको छ । गृहमन्त्रालयबाट गठित छानबिन समितिले गरेको लामो अनुसन्धान र अभियुक्तहरुको बयानपछि यस्तो तथ्य खुलेको हो । गृहका सहसचिव ईश्वरी पौडेल संयोजकत्वको समितिले गरेको अनुसन्धानका क्रममा नेपालमा वि.सं. २०४० सालदेखि नै सुन तस्करी भइरहेको खुलेको छ । समितिल...

अर्थमन्त्री खतिवडा भन्छन् ‘राज्यको ढुकुटी नै खाली छ’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतीवडाले ‘राज्यको ढुकुटी नै खाली रहेको बताएका छन् । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर ल्याएको श्वेतपत्र सार्वजनिक गर्दै डा. खतिवडाले बजेट अनुशासन उल्लंघन हुँदा सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा रहेको बताए ।अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. खतिवडाले ...