सन्दीपसंग बलिङ कला सिक्न मन छ : स्पिनर अमित मिश्रा

६ जेठ भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् । आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्समा रहेका अमितले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन पाएको र खासगरी सन्दीपको सिधा बल फाल्ने कलाबाट आफू धेरै नै प्रभावित भएको बताएका हुन् । शुक्...

प्रधानमन्त्री कप एक दिवसिय क्रिकेटमा अष्ट्रेलियन कलेज

प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितार्लाइ अस्ट्रेलियाको एक्सेल्सिया कलेजले मुख्य प्रायोजन गरेको छ । नेपालयका प्रबन्ध निर्देशक सुवास प्रधान र एक्सेल्सियाका मार्केटिङ हेड बबी अब्राहमले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।कलेजले २४ हजार अस्ट्रेलियन डलर प्रायोजन गरेको बताइएको...

नेपाली म्याराडोना मणि शाहको निधन

३१ बैशाख २०७५,काठमाडौं । नेपाली म्याराडोना उपनामले चिनिने पूर्व खेलाडी मणि शाहको निधन भएको छ । उपचारको क्रममा नर्भिक अस्तालमा सोमबार सान्झ निधन भएको महाविर क्लबका अध्यक्ष दिवाकर घलेले जानकारी दिए नेपाली टिमबाट सन् १९८५ बाट १९९८ सम्म खेलेका मणिले १० गोल गरेका छन् । १० नम्बर जर्सीमा मैदानमा लामो समय खेलेका मणि म्या...

धुर्मुस सुन्तलीले ‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम’ बनाउने

काठमाडौं, १५ चैत । धुर्मुस सुन्तली फाउन्डेशनले ‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन भएकाे छ । भूकम्प पीडित र विपन्न परिवारका लागि चारवटा नमूना बस्ती निर्माण गरेर हस्तान्तरण गरेका हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अगुवाइमा क्रिकेट मैदान बनाउने तयारी गरिएको हो ।‘अब विश्वले च...

फाईनलमा ८ रनले चुक्यो नेपाल

काठमाडौं । पारस खड्काको शतकका बाबजुद नेपालले यूएईसँग ७ रनले पराजित भएको छ र विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता बनेको छ ।यूएईले भने उपाधिसँगै समूह चरणमा व्यहोरको हारको बदला पनि दिएको छ । २७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पुरा गरेपनि पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट ग...

किङ कोहली सबैभन्दा मंहगो खेलाडी

काठमाडौं, सन् २०१८ को इन्डियन प्रिमियर लिग (आइपीएल)मा भारतका महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंगस र अष्ट्रलियाका स्टिभ स्मिथले राजस्थान रोएल्सबाट खेल्ने भएका छन्।यी दुईसँगै सहभागि सबै टिमले गरी कूल १८ खेलाडी पहिलो चरणमा रिटेन भएका छन्। जसमा भारतीय टिमका कप्तान समेत रहेका विराट कोहलीलाई रोएल च्यालेन्जर्स बैंगलोरले...

फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ ।अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । शीर्...

च्याम्पियन्स लिग अन्तिम १६ : रियल र पीएसजी, चेल्सी र बार्सिलोना भिड्ने

काठमाडौँ : च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । सोमबार जारी भएको ड्रमा निकै रोमाञ्चक भीडन्तहरु हुने तय भएका छन् । साबिक विजेता रियल म्याड्रिड फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग भिड्ने भएको छ । त्यस्तै बार्सिलोनाले इंग्लिस च्याम्पियन चेल्सीलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । अर्को रोचक भिडन्त...

नेपाली राष्ट्रिय टिममा ‘लेफ्ट हृयाण्डेड ब्याट्सम्यान’को ‘इन्ट्री’

काठमाडौं । नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा गर्दा एकजना लेफ्ट हृयाण्डेड ब्याट्सम्यानले स्थान पाएका छन् । नेपाली टोलीमा बाँया हाते ब्याट्सम्यानको खोजी भइरहेका बेला बायाँ हाले ओपनिङ ब्याट्सम्यान दिलिप नाथले टिममा पुनरागमन गरेका छन् । ग...

रोनाल्डोको मद्दतमा रियल मड्रिड विजयी

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले मालागालाई हराएको छ र बार्सिलोनाको अंक दूरी ७ मा झारेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई ३–२ गोल अन्तरले हराएको हो । रियलको जितमा रोनाल्डोको गोल निर्णायक बन्यो । ७५ औं मिनेटमा लुका मोडरिकलाई डिबक्स एरियामा लडाएपछि रियलले पेनाल्टी पाएको ...