राजधानीमा घट्यो डरलाग्दो घटना, प्रहरी नै अचम्मित

काठमाण्डौ । दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए । औषधि विक्रेकतालाई पाँच सयको नोट देखेर शंका लाग्यो।उनले तत्कालै प्रहरीमा खबर गरे । कालिमाटी वृत्तको प्रहरीले औषधि खरिद गर्ने धनुषाका धीरजबहादुर ठकुरी र भोजपुर खावाका निगम राईलाई पक्र...

श्रीमान–श्रीमतीको ‘सेक्स लफडा’,श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या

ललितपुर– ललितपुरको फर्सिडोलमा श्रीमान–श्रीमतीबीच ‘सेक्स लफडा’ हुँदा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । गोदावरी नगरपालिका–८ स्थित डुकुछाप खोलाखेत फर्सिडोल बस्ने मेनुका रायमाझीले बिहीबार राती श्रीमान सानुभाई रायमाझीको हत्या गरेकी हुन् । महानगरीय प्रहरी परिसर लतिलपुरका एसएसपी गणेश ऐरले हत्यामा संलग्न भएको आशंकाम...

यस्तो खतरनाक दिमाग, यिनले धेरैलाई गरिसकिन् बर्बाद

हेर्दा निकै सुन्दर यी महिलालाई निकै गम्भीर अपराधमा संलग्न भएको खुलेको छ । आफूले आफैंलाई करोडपति बताउने र नेता भएको परिचय दिने यी ३३ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।आफैले आफैंलाई भारतीय जनता पार्टीकी दक्षिण मुम्बइ उपाध्यक्ष बताउने यी महिलालाई आफ्नै घरमा काम गर्ने महिलालाई ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । यी...

फेसबुक मार्फत् बौद्दकी एक युबतीले ठगिन् ४३ लाख

पछिल्लो समय दिन प्रतिदिन ठगिने क्रम बढ्दो छ । ठगी र गलत काममा सामाजिक संजाललाई प्रयोग गर्ने क्रमले पनि ब्यापकता पाईरहेको छ । यस्तै ठगरहरुले ठग्ने शैलीमा पनि परिबर्तन गरिरहेका छन् । काठमाडौंकी एक युवतीको ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा परेको छ । बिदेशी गिरोहसँग मिलेर नेपालमा दर्जनौंलाई ठगी गर्ने युवती अन्ततः प्रहरीक...

तस्करीको नौलो शैली : मोटरसाईकलको साइलेन्सर पाइपमा १७ किलो सुन

महानगरीय प्रहरी बृत्त बालाजुले मोटरसाइकलको साइलेन्सर पाईपमा १७ किलो सुन बरामद गरेको छ ।बृतले शनिबार साँझ बालाजु चोकमा चेकजाँच गर्दा बा.७९ प १५३८ नम्बरकाे हिरो एक्सट्रिम मोटरसाइकलको साइलेन्सरबाट बिस्कुट आकारको १७ किलो सुन बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए ।प्रहरीले सिन्धुपाल्चोक भोट...

अष्टमी गुरुङको हत्यारालाई कारबाहि दिलाउन रबि लामिछाने आबुधाबीमा

केहि दिन अभि दुबईको आबुधाबी शहरमा गोरखाकी नेपाली चेली अष्टमी गुरुङलाई आत्महत्या गर्न बिबस बनाएका बंगलादेशका नागरिक सन्जय टकलालाई कडा भन्दा कडा कारबाहि दिलाउनका लागि नेपाल बाट पत्रकार रबि लामिछानेको टोली आबुधाबी पुगेको छ । आबुधाबी बिमानस्थलमा पत्रकार रबि लामिछानेलाई पत्रकार महासंघ युएईले भब्य स्वागत समेत गरेको छ । रब...

१२ वर्षदेखि फरार अभियुक्त जेल चलान

महोत्तरी । कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका-९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । विसं २०६२ असार १५ गते महोत्तरी ज...

कपिलवस्तुमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, दुईको मृत्यु

कपिलवस्तु । ट्रकले ठक्कर दिँदा गएराति यहाँ दुई जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१६प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रे...

पोखरामा ५०० सिसी क्यामेरा राखिने महानगरको शान्ति सुरक्षाका लागि

पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ । स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रम...

इन्डोनेसियाको बाली द्वीपमा ‘रेड वार्निङ’ जारी, ज्वालामुखी विष्फोटको खतरा

इन्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने पूर्वसंकेत देखिएपछि ‘रेड वार्निङ’ जारी गरिएको छ । रेड वार्निङको मतलब ज्वालामुखी विष्फोट हुने आशंका हो । माउन्ट आगुंगमा हावामा चार हजार मिटर माथिसम्म खरानी र धुँवाको मुस्लो फैलिएको छ र खासगरी विमान कम्पनिहरुलाई सजग रहन भनिएको छ । इन्डोनेसियाको द्वीपमा खरा...