प्रधानमन्त्री कप एक दिवसिय क्रिकेटमा अष्ट्रेलियन कलेज

प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितार्लाइ अस्ट्रेलियाको एक्सेल्सिया कलेजले मुख्य प्रायोजन गरेको छ । नेपालयका प्रबन्ध निर्देशक सुवास प्रधान र एक्सेल्सियाका मार्केटिङ हेड बबी अब्राहमले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।कलेजले २४ हजार अस्ट्रेलियन डलर प्रायोजन गरेको बताइएको...

बैकुण्ठ मानन्धरकै बेईज्त,एनआरएनएकै संरक्षकले भनिन् नाम समेत सुनेको छैन

५ मे सिड्नी । नेपालको म्याराथन स्वर्ण पदक बिजेता बैकुण्ठ मानन्धरको सहभागीता तथा नेपालका महाबाणिज्यदुत दिपक खड्काको प्रमुख आतिथ्यतामा चितवन समाज अष्ट्रेलियाले शनिबार सिड्नीको सिड्नी ओलम्पिक पार्कमा ‘वाक फर पिस’ कार्यक्रम सम्पन्न गरेको छ ।समाजले आयोजना गरेको उक्त कार्यक्रममा करिब एक सय पचास भन्दा बढीको सहभागिता थियो । श...

सिड्नीको ‘वाक फर पिस’मा बैकुण्ठ मानन्धर

५ मे सिड्नी । चितवन समाज अष्ट्रेलियाले शनिबार सिड्नीको सिड्नी ओलम्पिक पार्कमा ‘वाक फर पिस’ कार्यक्रम सम्पन्न गरेको छ । नेपालको म्याराथन स्वर्ण पदक बिजेता बैकुण्ठ मानन्धरको सहभागीता तथा नेपालका महाबाणिज्यदुत दिपक खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।समाजको हालै नबनिर्बाचित कार्य समितिले पहिलो पटक आयोज...

ईश्वरले ल्याए ‘कति बज्यो भनेर सोधम कि’

२९ अप्रिल,सिड्नी । अष्ट्रेलियाको सिड्नीलाइ कर्मभूमि बनाएर लामो समयदेखी नेपाली गीत गायन क्षेत्रमा सक्रिय रहेका गायक ईश्वर पोखरेलले नयॉं गीत सार्बजनिक गरेका छन् ।२०५८ साल देखि निरन्तर रुपमा गीतसंगितमा सक्रिय हुदै आएका गायक पोख्रेलको नयाँ गीत 'कति बज्यो भनेर सोधम कि' 'को भिडियो हालै सार्बजनिक गरिएको हो । सार्बजनिक ग...

पिआरवाला:कसैको प्रीतीको फूल चुडेँर जिन्दगी रंगिन बनाउँने !

प्रगति ढकाल,नारायणघाटबाट काठमाडौं जानुपर्ने मलाई मुग्लिनको कहालिलाग्दो जाममा बस्न नपरोस् भनेर मिरमिरे उज्योलोमै घरबाट निस्किएँ। गाडी चढ्न राजमार्गमा निस्कने बित्तिकै ‘धनगढी टु काठमाडौँ’ लेखिएको बस आईरहेको देखेँ। बसलाई हात दिएँ। ‘ओ दिदी कहाँ सम्म जाने हो?’, सह–चालक भाइले गाडीको ढोकाबाट टाउको निकाल्दै सोधे। ‘काठ...

काम लगाइदिन्छु भन्दै नेपाली युवती माथी यौन शोषण गर्नखोजेको आरोपमा मुद्वा

सिड्नी । नेपाली विद्यार्थीलाई कामको प्रलोभन देखाउँदै यौन शोषण गर्न खोजेको आरोप लागेका भारतीय मुलका अस्ट्रेलियन नागरिकविरुद्ध अदालतमा मुद्धा दायर भएको छ ।केहीदिनअघी अस्ट्रेलियामा अध्ययनरत नेपाली युवतीलाई कामको प्रलोभन देखाएर यौन शोषण गर्न खोजेको आरोपमा प्रहरीकोमा उजुरी दर्ता भएपछि प्रहरीले पीडितको पक्षबाट आरोपित भारतीय ...

अष्ट्रेलियामा हाउसफुल ‘शत्रुगते’

सिड्नी । प्रदिप भट्टराई निर्देशित तथा महसंचार द्वारा निर्मित चलचित्र ‘शत्रुगते’ अष्ट्रेलियाको सिड्नीमा समेत हाउसफुल भएको छ । सिड्नीमा शनिबार र आज फिल्म प्रदर्शन गरिएको थियो ।नेपालमा राम्रो ब्यापार गरिरहेको फिल्मले अष्ट्रेलियामा पनि हाउसफुल दर्शन पाएपछि फिल्म प्रदर्शकहरु शो थप्ने तयारीमा छन् । चैत्र ९ मा नेपालमा रिलिज ...

अष्ट्रेलियाबाट ऋषी धमलालाई हमला,सोधियो ‘तपाई कहिले मर्नुहुन्छ’?

ऋषि धमला समय समयमा विवादमा आइरहेका हुन्छन् । केही समय अगाडी मात्र नेपालमा भएको विमान दुर्घटना बारे भारतिय न्यूज टेलिभिजन डिडि न्यूजबाट अंग्रेजीमा समाचार चलिरहेको ठाउँमा अंग्रेजी भाषामा नै प्रश्न सोध्दा उनले हिन्दीमा उत्तर दिएका कारण निकै विवादमा आएका थिए ।यसरी हिन्दीमा बोल्दा विवादमा आएपछी उनकी श्रीमतीले एलिजाले पनि सा...

सिड्नीमा राजेशपायल

सिड्नी । खासगरी ‘दर्शन नमस्ते’ले परिचित गायक राजेश पायल राई सांगितिक कार्यक्रमका लागि बिहिबार सिड्नी आईपुगेका छन् ।यहि शनिबार सिड्नीमा हुने एक कार्यक्रममा प्रस्तुति दिन उनी सिड्नी आएका हुन् । राजवंशी समाज अष्ट्रेलियाले आयोजना गर्न लागेको कार्यक्रममा गायक राई सहित सिड्नीका अन्य स्थानीय कलाकारहरुले समेत प्रस्तुती दिने भ...

सिड्नीमा प्रदर्शन हुदैछ ‘शत्रुगते’

सिड्नी । प्रदिप भट्टराई निर्देशित तथा महसंचार द्वारा निर्मित चलचित्र ‘शत्रुगते’ सिड्नीमा समेत प्रदर्शन हुने भएको छ ।फिल्ममा समाबेश ‘रुपै मोहनी’बोलको गीत चौतर्फी रुपमा चर्चित बनेपछि फिल्म प्रति दर्शकको झुकाब बढेको पाईन्छ ।चैत्र ९ मा नेपालमा रिलिज हुने चलचित्र सिड्नीमा पनि नेपाल रिलिज संगै प्रदर्शन हुने भएको छ । सिड्नीम...