अर्थमन्त्रीको आगमन संगै शेयर बजार उकालो लाग्ने संकेत

काठमाण्डौ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज भने उकालो लागेको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले स्वागत गरेको धितोपत्र बजारका जानकारहरुले टिप्पणी गरेका छन् ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार आज ५.८६ बिन्दुले उकालो लागेर एक हजार ३६४ बिन्दुमा पुगेको ...

सुनको भाउमा भारी गिरावट

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । हिजो सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।शुक्रबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने ३ दिनदेखी स्थिर रहेको छ । चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

उधारोमा उखु बेच्दै किसान, घट्दै उखु खोति

बारा, बारा जिल्लामा २ हजार ८ साह १० होटर जमिनमा उखु उत्पादन हुने अनुमान गरिएको छ । उखु उत्पादनमा प्रतिकट्ठा ४ हजार सम्म किसानको खर्च हुन आउँने तर उखुबाली राम्रोसँग फस्टाउँदा ८ देखि १० हजार सम्म आम्दानी हुने गरेको किसानको भनाइ छ तर उद्योगले समयमा रकम नदिँदा चौतर्फी मारमा किसान परेका छन् ।ऋण लिई उखु खेती गरेका अधिकांश क...

एनसेललाई लाभांश विदेश पठाउन बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो ।...

नयाँ नेपाल लघुवित्तको २१ प्रतिशत लाभांश र हकप्रद प्रस्ताव

मंसिर, काठमाडौं । नयाँ नेपाल लघुवित्त विकास बैंकले २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आज शुक्रवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले बोनस सेयर दिएपछि चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ पु...

एनबी इन्स्योरेन्स अबबाट आइएमइ जनरल, ८० प्रतिशत हकप्रद सहित बोनसपनि

काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीको नामबाट सञ्चालनमा रहँदै आएको निर्जीवन बीमा कम्पनी अबबाट आइएमइ जनरल इन्स्योरेन्सको नामबाट सञ्चालनमा आउने भएको हो । ‘हामीले करिब अढाई बर्ष अघि लगानी गरेको एनबी इन्स्योरेन्स नाम परिवर्तनसँगै अबबाट नयाँ रफ्तारमा अगाडी बढ्नेछ,’ कम्पनीका अध्यक्ष हेमराज ढकालले भने । कम्पनीले चालु आवमा १...

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा “मह जोडी”

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ब्राण्ड एम्बेस्डरमा “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई नियुक्त गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा “मह जोडी” का मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य र कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् । ...