जापानमा सिंगो टापू समुद्रमुनि दबियो

कार्तिक १८ जापानमा एक सग्लो टापू अलप भएको छ । इसान्वे हनाकिता कोजीमा नाम रहेको उक्त मानव बसोबास नभएको टापू समुन्द्रमुनि दबिएको विश्वास गरिएको छ । रमाइलो कुरा एउटा सिंगो टापू अलप भइसक्दा पनि त्यो भन्दा ५०० मिटरमात्रै टाढा रहेको सरुफुत्सु गाँउका कसैले यसको पत्तो भएन ।एसान्वे सन् २०१४ मा जापानले नाम राखेका १५८ टापूहरुम...

साउदी राजकुमारद्वारा समवेदना 

काठमाडौं । साउदी राजकुमार मोहम्मद विन सलमानले साउदीले भर्खरै मात्र मृत्यु भएको पुष्टि गरेका पत्रकार जमाल खाशोग्गीका जेठा छोरालाई फोन गरी समवेदना व्यक्त गरेका छन् ।टर्कीको स्तानबुलमा वाणिज्य दूतावासभित्र खाशोग्गीको झगडाको क्रममा ज्यान गएको साउदी सरकारले पुष्टि गरेको थियो । साउदी सरकारमाथि पत्रकार मारिएको घटनाले दबाब बढ्...

उत्तर कोरियाली नेता किम अचानक पुगे चीन

बेइजिङ– उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा रहेको चीन र उत्तर कोरियाले पुष्टि गरेको छ। उत्तर नेता उनलाई मंगलबार चीनस्थित विशेष रेलमा सवार भएको टेलिभिजन फुटेज स्थानीय सञ्चार माध्यमले प्रशारण गरे पनि दुबै राष्ट्रले भ्रमणको बारेमा आधिकारिक जानकारी दिएका थिएनन्। सन् २०११ मा शक्तिमा आएपछि नेता किमको यो पहिलो विदेश भ्...

फेरि सिरियामा हवाई आक्रमण, १६ बालबालिका सहित २० को मृत्यु

लेबनान– सिरियाको उत्तरपश्चिमी शहर इदलीवमा बुधबार गरिएको हवाइ आक्रमणमा परी कम्तिमा १६ छात्रछात्रासहित २० जनाको निधन भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, ‘इदलीव प्रान्तको काफर बातिख क्षेत्रमा आक्रमणमा १६ जना बालबालिकासहित २० जना सर्वसाधारणको मृत्यु भएको छ।’ संस्था...

अमेरिकाको स्कुलमा गोलीकाण्ड

मेरील्याण्ड (अमेरिका)– अमेरिकाको पूर्बीउत्तर राज्य मेरिल्याण्डको एक हाइस्कूलमा भएको गोलीकाण्डमा तीन घाइते भएका छन् ।सिएनएनले जनाए अनुसार सेन्ट मेरिज काउन्टीको ग्रेट मिल्स हाइस्कूलमा मंगलबार बिहान गोली प्रहारको घटना भएको हो । प्रहरीले घटनाको बारे अनुसन्धान गरिरहेको छ । घटनामा तीनजना घाइते भएको स्कुलका एक अधिकारीले सि...

विमान दुर्घटनामा ज्यान गुमाएकी प्रिथुलाकी आमाले यसरी पोखिन् छोरीसँगको त्यो अन्तिम संवाद

ढाका, सोमबार साँझ ढाकाको आकाशमा सानो विन्दु देखियो र, बिस्तारै त्यो ठूलो हुँदै गयो । काठमाण्डुमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका बङ्गलादेशी नागरिकहरुको शव बोकेर विमान करिब ४ बजे ढाका पुग्यो ।२३ वटा शवको बाकस बङ्लादेशी एयरफोर्सको विमानबाट शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको भिभिआइपी टर्मिनलमा राखिएको शवबाहनमा एक–...

अमेजनका मालिक बेजोस विश्वकै सर्वाधिक धनाढ्य

वासिङ्गटन: विश्वचर्चित पत्रिका फोर्ब्स को ‘विश्वका खर्बपतिहरुको सूची २०१८’ मा यस पटक अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा उक्लेका छन् ।उनको सम्पत्ति ११२ अर्ब डलर अर्थात करिब १०.२ लाख करोड रुपैपाँ पुगेको छ। उनी पहिलो पटक विश्वकै धनीको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । बेजोस १०० अर्ब डलर भन्दा धेरै सम्पत्ति राख...

राष्ट्रपति सीको लागि तेश्रो पल्ट राष्ट्रपति बन्ने बाटो खुल्यो

काठमाण्डौ । चीनले राष्ट्रपति तथा उपराष्ट्रपति दुई कार्यकाल भन्दा बढी नरहने संवैधानिक प्रावधान हटाउने भएको छ। संविधानमा गरिने यो परिवर्तनले वर्तमान राष्ट्रपति सी चिनफिङलाई २०२३ पछि तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने बाटो खोल्नेछ। शनिबार सम्पन्न पार्टीको पोलिटब्यूरो बैठकले गरेको यो प्रस्ताव सोमबार सुरु हुने क...

सिरिया हवाई आक्रमणमा पाँच सय बढीको ज्यान गयो

काठमाण्डौ । कुनै वेलाको समृद्ध र सम्पन्न भनेर चिनिने मध्यपूर्वमा रहेको देश सिरिया यतिबेला खण्डहर बनेको छ। शक्तिशाली देशहरुको आ-आफ्ना स्वार्थ र देश भित्रका राजनीतिक शक्तिहरुको खिचातानीले सिरियामा गृहयुद्ध चलिरहेको छ भने विभिन्न देशहरुले आ-आफ्नो समूहलाई समर्थन गर्दैं सिरियामा हवाई आक्रमण गरिरहेका छन्।आन्तरिक र बाह्य द...

सेभ द चिल्ड्रेनको कार्यालयमा शक्तीशाली बम आक्रमण

अफगानिस्तान । अफगानिस्तनमा रहेको सेभ द चिल्डे«नको कार्यालयमा भएको आक्रमणमा कम्तीमा ११ बालबालिका घाइते भएका छन् । जलालाबादमा रहेको सेभ द चिल्ड्रेनको कम्पाउण्डमा विष्फोटक पदार्थ विष्फोट हुँदा उनीहरु घाइते भएको बीबीसीले उल्लेख गरेको छ । स्थानीय मिडियाहरुले नजिककै विद्यालयबाट स्कुले विद्यार्थीहरुको भागाभाग भएको नजाएक...