जुम्रे, जुके र लिखे अवसरवादीको झुण्ड  माओवादी केन्द्र, ‘प्रचण्ड प्राइभेट लिमिटेड’ : किराँती

  काठमाण्डौ । माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले एमाले र माओवादीको पार्टी एकताका लागि कुनै आधार तयार नभएको बताएका छन् । नेता किराँतीले एमालेले माओवादको सिद्धान्त र पहिचानको मुद्दा स्वीकारे मात्रै आफुहरु पार्टी एकतामा सहभागि हुने बताए । किराँतीले आफुहरुले उठाएका वैचारिक र सैद्धान्तिक मुद्दालाई अघ...

जाडो समयमा पनि ‘मेरो ओठ फुट्यो अब केहि अनर्थ हुन्छ’ भन्छिन् माता सबिता

काठमाण्डौ । माता सबिताले देशमा केहि न केहि अनर्थ हुने बेला आफुलाई अलौकिक रुपमा शरिरमा केहि न केहि भएर घटनाको छनक आउने गरेको एक भिडियो अन्तर्बातामा भनेकी छिन् । उनले नेपालमा यस अघि घटेका ठुला घटना र बिपद्मा समेत आफुले संकेत पाएको बताउदै अहिले पनि आफ्नो ओठ फुटेको कारण देशमा केहि अनर्थ हुन सक्ने बताएकी छिन् । तर,अहिले...

यस्तो छ पहिलो हवाई अन्तरवार्ता (भिडियो)

नेपालमा पहिलो पटक उड्दै गरेको हवाईजहाजमा अन्तर्बाता लिदै नयाँ किसिमको अन्तर्बाताको स्बाद नेपाली दर्सकलाई चखाएको छ । एबीसी टेलिभिजनले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग हवाई जहाजमा नै अन्तरवार्ता लिएको हो । अन्तरवार्ता एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि लिइएको हो । आउटलुक एक्सक्लुसिभ नाम दिइएको सो अन्तरवार्ताको...

बाँदरमुढे घटनामाथि राजनीति

चुनावको मुखमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाँदरमुढे घटनाका पीडितलाई फेरी झुक्याएका छन् । उनले बाँदरमुढे घटना पीडित समितिसँग कुनै छलफलै नगरी तीन बुँदे समझदारी गरेका छन् । समितिले घटनालाई अतिरिञ्जित पार्न खाजेको आरोप लगाएको छ ।समितिलाई तीन बुँदे समझदारीबारे जानकारी समेत दिइएको छैन । समझदारी गर्न...

‘विप्लवमा कुण्ठा छ, केही नेतालाई सिध्याउन खोजेका छन्’

६ मंसिर, काठमाडौं । वर्षमान पुन र नेत्रविक्रम चन्द सँगै स्कूल पढ्थे । माओवादी युद्धमा सँगै होमिए । युद्धमा होमिएपछि वर्षमान अनन्त बने, नेत्रविक्रम बिप्लब बने । पछिल्लो पटक वर्षमान पुन रोल्पामा प्रतिनिधिसभाको उम्मेदवार बनेपछि लगातार नेत्रविक्रमको बमको निशानामा परिरहेका छन् । उनीमाथि ज्यान लिने ढंगबाट हमला भइसकेको छ ।...

‘मुख्यमन्त्री भएँ भने कोरला नाकालाई सुस्ता-त्रिवेणीसँग जोड्छु’

७ मंसिर, लमजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री हुन् । गुरुङ अहिले लमजुङ प्रदेश (ख) बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनी ४ नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा अघि सारिएका पात्र हुन् । गुरुङसँग लमजुङका पत्रकार कृष्ण आले र बे...

‘सबै हिसाबले १ नम्बर प्रदेशको मुख्यमन्त्री मै हुँ’

७ मंसिर,भोजपुर । प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीका रुपमा चर्चित रहेका एमाले पोलिटव्यूरो सदस्य शेरधन राई पूर्व सूचना तथा सन्चारमन्त्री पनि हुन् । एमालेको १ नम्बर प्रदेश सहसंयोजक रहेका राईलाई मुख्यमन्त्री बनाउने गरी पार्टीले प्रदेशसभाको उम्मेदवार बनाएको हो । योगेश भट्टराई आफैं मुख्यमन्त्रीको तयारीमा थिए । तर, राई ...