बेलायतमा खुलेकी गरिमा

  KTMreports  551 पटक हेरिएको

काठमाण्डौ ।केहि समय अघि बैबाहिक बन्धनमा बाँधिएकी अभिनेत्री गरिमा पन्त केहि महिना देखि बेलायत बस्दै आएकी छिन् । युरोपमा व्यवसाय गरेर बसेका नेपाली मुलका व्यवशायीसंग विवाह गरेकी नायिका गरिमा पन्त पहिले भन्दा फेरिएकी छिन् ।नेपाली सिनेमा क्षेत्रमा भलाद्मी छबि बनाएकी गरिमा पछिल्ला समयमा हट अवतारमा इन्स्टाग्राममा देखा परेकी छिन । आम दर्शकका लागि अहिले पनि लाग्न सक्छ गरिमा कस्ती भर्इन् ? दर्शकको माझमा इन्स्टाग्राममा देखिएकी उनै गरिमालार्इ यहाँ प्रस्तुत गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार