२४ प्रतियोगीलाई पछि पार्दै मिस नेपाल बनिन् अनुष्का श्रेष्ठ

१० मे  सिड्नी । मिस नेपाल २०१९ को बिहिबार राती नेपाल अन्तिम प्रतिस्पर्धा भएको छ । यस पटकको अन्तिम प्रतिस्पर्धाका लागि २५ सुन्दरी छनौटमा थिए ।  २४ प्रतियोगीहरु पछि पार्दै मिस नेपाल वर्ल्ड २०१९ को ताज  सिड्नी बस्दै आएकी मिस नेपाल ओसिनिया २०१८ की बिजेता अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपाल ओसिनियाको बिजेताले मिस नेप...

५० औँ वर्षगाँठ प्रचण्ड र सीताले गरे दोस्रो पटक बिबाह

काठमाडौँ– पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालले बैबाहिक जीवनको ५० औ बर्ष गाँठको अबसर पारेर बिहिबार केहि समय अघि पुनः विवाह गरेका छन् ।प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । एक मात्र पुत्र प्रकाश दाहालको निधन भएपछि आमा सीताको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुन...

पुर्ब राष्ट्रपति डा. यादवकी छोरी अनिताले कसिन् लगनगाँठो

काठमाण्डौ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवले सोमबार राती रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा बस्ने ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग लगनगाँठो कसेकी छिन् । उनले हिन्दु परम्परा अनुसार जनकपुर स्थित होटेल राजदरवारमा बिहे गरेकी हुन् ।सो अवसरमा रमेश र बेहुली अनिताले एकअर्कालाई बरमा...

रिना हत्या काण्डःपथरीमा गोली चल्यो,प्रेमी प्रहरीको नियन्त्रणमा

पथरी । मोरङको पथरीमा स्थानीयवाशीले प्रहरी प्रसाशनमा ढुङ्गामुडा र नगरापालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । स्थितीलाई नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको हो । अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रिना बस्नेतको हत्यारा पत्ता लगाउन दवाव दिदैं स्थानीयवाशीले आन्दोलन गरिरहे...

पोखरामा महिला पर्यटक नाङ्गै हिँडेपछि तनाब….

पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको खहरेमा एक पर्यटक महिला नाङ्गै हिँडेपछि देख्नेहरु लज्जित बने । सडकमै यसरी नग्न अवस्थामा महिला हिँडेपछि कोहि अचम्म मान्दै हिँडे, कोहि लज्जित हुँदै शिर निहुराए ।सोमबार दिऊँसो ४ बजेतिरको समयमा एक महिला पर्यटक बस्त्र नै नलगाई हिँडेपछि सबैजना अचम्म परेका हुन् । उनको टाउकोमा टोपी बाह...

नग्न अवस्थामा मृत फेला परेकी रिनालाई दिउसो बारम्बार फोन आएको थियो,खुल्यो डरलाग्दो रहस्य

मोरङ ८ बैशाख । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहानै आफ्नै डेरा अघि नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शव पोष्टमार्टमका लागी धरान लगिएकोे छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा पोष्टमार्टम गर्न प्रहरीले शव ल्याएको हो ।पथरीमा कस्मेटिक पसल चलाउदै आएकी बस्नेत मृत अवस्थामा मर्नि...

पब्जी प्रतिबन्ध कार्यान्वयन नगर्न सर्बोच्चको अन्तरिम आदेश

६ वैशाख, काठमाडौं । केहि दिन अघि नेपालमा पब्जी खेल्न प्रतिबन्ध गरिएको थियो । विश्वभर तहल्का मच्चाईरहेको पब्जी नेपालमा बन्द भएपछि अधिकांसले खुसी मनाए पनि केहिले भने बन्द गरिनु गलत भएको भन्दै अधिबक्ता प्रबिण सुबेदी सहित ६ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।सोहि आधारमा सर्वोच्चले  पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय...

राजधानीमा बढ्यो यौन धन्दा

काठमाडौं, । प्रहरीले काठमाडौंका होटल तथा गेष्टहाउसमा नियमित रुपमा छापा हान्न हान्न थालेको छ। शनिबार र आइतबार ६४ वटा होटल तथा गेष्ट हाउसमा छापा हानेको छ।५० शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। होटल तथा गेष्ट हाउसमा अपराधिक गतिविधि हुने गुनासोको आधारमा छापा हान्ने अभियान सुरु गरिएको महानगरीय प्रहरी परिसर ...

गगन थापाले अमेरिकामा भने- ‘ढुक्क हुनुहोस्, दोहोरो नागरिकता पाइन्छ’

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अमेरिकामा रहेका नेपालीलाई दोहोरो नागरिकताका बारेमा ढुक्क हुन आश्वस्त बनाएका छन्।वोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा एक्काइसौँ शताब्दीका लागि विश्वव्यापि नेतृत्व र सार्वजनिक प्रशासन विषयक दुइ हप्ते कोर्सका लागि आएका थापाले यस्तो धारणा राखेका हुन्। नेपाली जनस...

विनाशकारी हावाहुरीमा तीन दर्जनको मृत्यु ५ सय भन्दा बढी घाइते

काठमाण्डौ आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत  हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना बढी घाइते भएको जानकारी दिनु भएको छ । साथै उक्त घटनामा ज्यान गुमाउने प्रति शोक  प्रकट गर्नु भएको छ । https://twitter.com/kpsharmaoli/st...