२४ प्रतियोगीलाई पछि पार्दै मिस नेपाल बनिन् अनुष्का श्रेष्ठ

१० मे  सिड्नी । मिस नेपाल २०१९ को बिहिबार राती नेपाल अन्तिम प्रतिस्पर्धा भएको छ । यस पटकको अन्तिम प्रतिस्पर्धाका लागि २५ सुन्दरी छनौटमा थिए ।  २४ प्रतियोगीहरु पछि पार्दै मिस नेपाल वर्ल्ड २०१९ को ताज  सिड्नी बस्दै आएकी मिस नेपाल ओसिनिया २०१८ की बिजेता अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपाल ओसिनियाको बिजेताले मिस नेप...

५० औँ वर्षगाँठ प्रचण्ड र सीताले गरे दोस्रो पटक बिबाह

काठमाडौँ– पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालले बैबाहिक जीवनको ५० औ बर्ष गाँठको अबसर पारेर बिहिबार केहि समय अघि पुनः विवाह गरेका छन् ।प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । एक मात्र पुत्र प्रकाश दाहालको निधन भएपछि आमा सीताको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुन...

नग्न अवस्थामा मृत फेला परेकी रिनालाई दिउसो बारम्बार फोन आएको थियो,खुल्यो डरलाग्दो रहस्य

मोरङ ८ बैशाख । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहानै आफ्नै डेरा अघि नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शव पोष्टमार्टमका लागी धरान लगिएकोे छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा पोष्टमार्टम गर्न प्रहरीले शव ल्याएको हो ।पथरीमा कस्मेटिक पसल चलाउदै आएकी बस्नेत मृत अवस्थामा मर्नि...

गगन थापाले अमेरिकामा भने- ‘ढुक्क हुनुहोस्, दोहोरो नागरिकता पाइन्छ’

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अमेरिकामा रहेका नेपालीलाई दोहोरो नागरिकताका बारेमा ढुक्क हुन आश्वस्त बनाएका छन्।वोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा एक्काइसौँ शताब्दीका लागि विश्वव्यापि नेतृत्व र सार्वजनिक प्रशासन विषयक दुइ हप्ते कोर्सका लागि आएका थापाले यस्तो धारणा राखेका हुन्। नेपाली जनस...

विनाशकारी हावाहुरीमा तीन दर्जनको मृत्यु ५ सय भन्दा बढी घाइते

काठमाण्डौ आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत  हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना बढी घाइते भएको जानकारी दिनु भएको छ । साथै उक्त घटनामा ज्यान गुमाउने प्रति शोक  प्रकट गर्नु भएको छ । https://twitter.com/kpsharmaoli/st...

कंसाकारमाथि कालोमोसो

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलेको छ । कंसाकारलाई मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कंसाकारलाई कालोमोसो दलेको घटनाको जिम्मेवारी लिएको छ ।सो पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले कंसकारमाथि आफ्नै पार्टीनिटक युवा संगठनले कालोमो...

वाइडबडी प्रकरणमा पर्यटनमन्त्री,चुलियो बिबाद

काठमाडौं । नेपाल वायु सेवा निगमले भित्र्याएको वाइडवडी विमान खरिद प्रकरणका विषयमा छानबिन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिलाई प्रतिवेदन टुंग्याउन सकस भएको छ । आज बुधबार ११ बजे बस्ने लेखा समिति बैठकमा प्रतिवेदन बुझाउने बचन दिएको उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिन नसकेको हो । १५ दिनको समयसीमा पाएर...

हिलोमा फुलेको कमल रवि ओड,गरीवको झुपडीबाट म्यादी प्रहरी हुदै नेपाल आइडल

काठमाडौं : एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२को फाइनलमा रवि ओड,दोश्रो नेपाल आइडल घोषित भएका छन् । फाइनलका लागी प्रतिस्पर्धा गरीरहेका विक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछाडी पार्दै रवि ओड दोश्रो नेपाल आइडल बनेका हुन् । को हुन रवि ? कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा २०५४ साल चै...

राजदूत लक्की शेर्पा कारबाहीको दायरामा

7 Dec, काठमाडौं । परराष्ट्र मन्त्रालयले मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उनीमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताएका थिए ।प्रवक्ता भरतराज पौड्यालका अनुसार अहिलेसम्मको प्रक्रिया मन्त्री ज्...

प्रधानमन्त्रीको कडा जवाफ !

6 Dec, एसिया प्यासिफिक समिटमा सरकारको सक्रिय सहभागितालाई लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको पदक जायज भएको बताएका छन् । साथै आफूले जवाफ दिँदा थला पर्न सक्ने भन्दै आफूसँग वादविवाद गर्नुअघि एकपटक सोच्न बुद्धिजीवीहरुलाई चेतावनीसमेत दिएका छन् ।क्रिश्चियन धर्मसँग जोडिएको विवादास्पद संस्थाले गरेको स...