नेपाली समुदायलाई अष्ट्रेलियाको नेताले गरे सहयोगको बाचा

१२ मे सिड्नी ।अष्ट्रेलियाको एनएसडब्लु राज्य संसदिय निर्बाचनले रौनकले तातेको छ । दुबै दलका उमेद्दबारहरु अहोरात्र चुनाबी प्रचारमा जुटेका छन् । अहिलेको सरकारको लिबरल पार्टीको बार्टन क्षेत्रका लागि नेपाली मुलका युबा प्रमेज श्रेष्ठ उमेद्दवार बनेका छन् । उनी प्राय:नेपाली समुदायमा नै प्रचारमा ब्यस्त छन् । यस्तै बार्टन क्षेत्र...

स्याडोजको रक,काली र पुष्पनको मेलोडी

९ मे सिड्नी । नेपालको एक बेलाको चर्चित रक ब्याण्ड ‘द स्याडोज’ले सिड्नीमा लाईभ कन्सर्ट गर्ने भएको छ । सिड्नी स्थित फो नेसनस्को प्रस्तुतीमा आयोजना हुने कन्सर्टका लागि ‘द स्याडोज’सहित काली प्रसाद बाँस्कोटा र पुष्पन प्रधान मंगलबार बिहिना सिड्नी आईपुगेका हुन् ।सिड्नी एअरपोर्टमा फो नेसनस्का प्रमुख मन केसीले कलाकारलाई स्वागत...

अष्ट्रेलियामा अब चार शो मात्रै,कसरी उठ्छ ५० लाख ?

१८ अप्रिल सिड्नी । पछिल्लो समय अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि दोस्रो ठुलो बजारका रुपमा हेर्न थालिएको छ । केहि समय नेपाली चलचित्रले अष्ट्रेलिया बाट गतिलै पैसा कमाउन सफल पनि बनेका थिए तर अबस्था फेरिएको छ ।केहि बर्ष अघि देखि अष्ट्रेलियामा राम्रा नेपाली चलचित्रले उत्कृष्ट ब्यापार गरे भने स्थानीय आयोजक र फिल्मका दलाल...

मिस नेपाल शृखला खतिवडालाई अष्ट्रेलियाले दिएन भिषा

१२ अप्रिल सिड्नी । ओएसिस एजुकेशन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर समेत बनेकी मिस नेपाल शृखला खतिवडाको अष्ट्रेलियाको भिषा रिजेक्ट भएको छ ।ओएसिस एजुकेशन र युएनएईको आयोजनामा आज हुने भनिएको च्यारिटी डिनर शृखलाको भिषा रिजेक्ट हुनाले अर्को मितिका लागि सरेको छ । आयोजक युएनएईले बिहिबार साँझ नै प्रेस रिलिज जारी गरी ईभेन्ट सरेको ...

अष्ट्रेलियामा फेसबुक चलाउदैहुनुहुन्छ बिचार गर्नुहोस् जानुपर्ला जेल !

४ अप्रिल सिड्नी ।अष्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ ।लोकतान्त्रिक मुलुक अष्ट्रेलियामै अनलाइन सञ्चारका बारेमा कठोर कानुन पारित गरिएको भन्दै यसको आलोचना पनि हुन था...

सिड्नीमा एक महिना अघि हराएका नेपाली बिध्यार्थीको शब फेला

गत फेब्रुअरी २५ तारीखका दिन सिड्नी स्थित रोयल नेशनल पार्कको फिगर एट पुलमा सामुन्द्रिक छालमा परि बेपत्ता भएका २२ बर्षिय नेपाली बिध्यार्थी चेतन सापकोटाको शब फेला परेको छ ।एनएसडब्लु प्रहरी फोर्सको सुचनाका अनुसार उनको शब मंगलबार अपराहन्न भेटिएको हो । यस बिषयमा नेपाली टिभि संग कुरा गर्दै मृतकका बुबा भक्ती सापकोटाले  शब नेपा...

बाटोमा हिड्दा सिड्नीमा कुटाकुट, एक नेपाली गम्भीर घाइते (भिडियो )

सिड्नी–बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् ।अष्ट्रेलियाको सिड्नीस्थित व्यापारीक केन्द्र जर्ज स्ट्रिटमा सोमबार राति बाटो काट्ने क्रममा एक अर्काबीच ठोक्किएको विषयलाई लिएर शुरु भएको विवादले उग्र रुप लिएको थियो । विवाद बढ्दै गएप...

अष्ट्रेलियामा नेपालीको इमान्दारिता

सिड्नी । अष्ट्रेलियामा नेपाली समुदाय दिन प्रतिदिन बढ्दो क्रममा छ । बिशेषतःउच्च शिक्षा हासिलका लागि सुनौलो भबिष्यको सपना देख्दै र बोक्दै जब टिआईए बाट पखेटा हालिन्छ तब जिन्दगीका बास्तबिकता सुरु हुन्छ ।सामाजिक संजालमा देख्दाको र आफैले भोग्दा अष्ट्रेलिया बिल्कुलै फरक छ । यस बारे अधिकांसले अनुभब पनि गरिसकेको हुनुपर्छ । यस्...

अष्ट्रेलियाको बिग बास लिग छोडेर बंगलादेश उडे सन्दीप

काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा राम्रो प्रदर्सन गर्दै मेल्बर्न स्टार्सलाई जिताउन सफल बनेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बिचमा नै बिग बास छोडेर बुधबार (केहि समय अघि) बंगलादेश उडेका छन् । उनको कुसल प्रदर्शनले उनी अहिले अष्ट्रेलियामा चर्चामा छन् । बिबिएल डेब्युपछि नेपाली युवा क्रिकेटर सन्दीप ला...

मेलबर्न स्टार्सको लगातार दोस्रो जित

2 Jan,Sydney नेपाली सेलिब्रेटी क्रिकेटर सन्दिप लामिछानेले बिग बासको चौथो तथा अन्तिम खेलमा ३१ रन दिएर एक विकेट लिएका छन् ।मेलबर्न मैदानमा भएको डर्वी खेलमा सन्दिपले पहिलो ओभरमा ११ रन दिए । जसमा दुई चौका भएको थियो । तर दोस्रो ओभरमा सन्दिपले विकेट लिन सफल भए । उनले दोस्रो ओभरमा मात्र चार रन दिएर कप्तान टोम कुपरको विकेट ...