दिनदहाडै पत्रकारको गोली हानी हत्या

एजेन्सी । अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको गाेली हानि हत्या गरिएकाे छ । शनिबार दिउँसाे अफगानीस्तानकाे राजधानी काबूलमा गोली हानी हत्या गरिएको हाे ।अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार शनिबार गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा काममा जाँदै गर्दा उनलाई गोली हानिएको बताइएको छ । मिना अफगानिस...

राजकुमार ह्यारी-मेघान पुत्र अर्जीलाई ‘चिम्पाञ्जी’ सँग तुलना गर्दा बीबीसीबाट बर्खास्त

बेलायतमा राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीलाई चिम्पाञ्जीसँग तुलना गरेर ट्विट गर्ने बीबीसी रेडियोका एक कार्यक्रम प्रस्तोताका लागि उनको त्यो ट्विट महंगो भएको छ। उनी सर्वत्र आलोचनाको पात्र त भएका छन् नै, जागीरबाट पनि बर्खास्त भएका छन्। राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीको जन्ममा खुशी मनाइरहे...

हङकङको संसदमा कुटाकुट

२८ वैशाख, काठमाडौं । नेपालको संसदमा बिरलै मात्र सहज तरिकाले बैठक सुरु हुन्छ । हरेक बैठकमा केहि न केहि बाधा र अड्चनका बिच सभामुखले संसद चलाईरहेका हुन्छन् । केहि बर्ष अघि संसदमा ठुलै लफडा भयो । सांसदहरुले फर्निचर समेत तोडफोड गरेका थिए ।हालै प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्र्रपतिले बोलेको 'मेरो सरकार'का बिरुद्दमा ठुल...

मस्को बिमान दुर्घटना यिनले बचाईन ३१ यात्रु

एजेन्सी । मस्कोको सेरेमेटयेभो एयरपोर्टमा दुई दिनअघि भएको विमान दुर्घटनाका क्रममा एकजना एयरहोस्टेसले ३१ जना यात्रुको ज्यान बचाएकी छन् ।समाचार अनुसार आगो लागेपछि आपतकालिन अवतरणका क्रममा विमान आधा जलिसकेको थियो । विमानको पछिल्लो भागमा आगो लागेपछि धुवाँको मुस्लो छुटिसकेको थियो । यो अवस्थामा यात्रुको अवस्था कस्तो भयो होल...

प्रहरीको भ्यानलाई लक्षित गरी शक्तिशाली बम विस्फोट

इस्लामावाद । एकाबिहानै केटामा भएको बिस्फोटमा परी १६ जनाको मृत्यु भएको छ । हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा शुक्रबार बिहान करिब ८ बजे भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । बजारमा रहेको प्रहरी भ्यानलाई लक्षित गरी विस्फोट गराइएको हो ।मृतकमध्ये १५ सर्वसाधारण र एक प्रहरी छन् । विस्फोट कसले गराएको हो भन्ने प्रष्ट ...

अष्ट्रेलियामा फेसबुक चलाउदैहुनुहुन्छ बिचार गर्नुहोस् जानुपर्ला जेल !

४ अप्रिल सिड्नी ।अष्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ ।लोकतान्त्रिक मुलुक अष्ट्रेलियामै अनलाइन सञ्चारका बारेमा कठोर कानुन पारित गरिएको भन्दै यसको आलोचना पनि हुन था...

भारतीय लडाकु विमान दुर्घटना

राजस्थान, चैत १७ । भारतको राजस्थानमा भारतीय वायुसेनाको एक लडाकु विमान दुर्घटना भएको छ ।‘मिग २७’ विमान नियमित अभ्यासका क्रममा आइतबार दुर्घटना भएको भारतीय अधिकारीहरुले जनाएका छन् । शिवगंजस्थित गोडाणा गाउँ नजिकै विमान खसेको जनाइएको छ । विमानका टुक्राहरु खेतमा छरिएका छन् । विमान खसेपछि आगो लागेको स्थानीयले जनाएका छन् । ...

राष्ट्रपतिले राजीनामा दिएको समाचार एकाएक भाइरल, यस्तो रहेछ यथार्थ

वासिंटन । बुधबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि केही मानिसले ‘वासिंटन पोस्ट’ अखबार बाँडिरहेका थिए । उक्त अखबारको पहिलो पृष्ठमा मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख थियो ।एकाबिहानै मानिसले यस्तो समाचारलाई ‘अप्रत्याशित’ मान्नु स्वाभाविकै थियो । र, समाचारको मुख्य शी...

जापानमा सिंगो टापू समुद्रमुनि दबियो

कार्तिक १८ जापानमा एक सग्लो टापू अलप भएको छ । इसान्वे हनाकिता कोजीमा नाम रहेको उक्त मानव बसोबास नभएको टापू समुन्द्रमुनि दबिएको विश्वास गरिएको छ । रमाइलो कुरा एउटा सिंगो टापू अलप भइसक्दा पनि त्यो भन्दा ५०० मिटरमात्रै टाढा रहेको सरुफुत्सु गाँउका कसैले यसको पत्तो भएन ।एसान्वे सन् २०१४ मा जापानले नाम राखेका १५८ टापूहरुम...

साउदी राजकुमारद्वारा समवेदना 

काठमाडौं । साउदी राजकुमार मोहम्मद विन सलमानले साउदीले भर्खरै मात्र मृत्यु भएको पुष्टि गरेका पत्रकार जमाल खाशोग्गीका जेठा छोरालाई फोन गरी समवेदना व्यक्त गरेका छन् ।टर्कीको स्तानबुलमा वाणिज्य दूतावासभित्र खाशोग्गीको झगडाको क्रममा ज्यान गएको साउदी सरकारले पुष्टि गरेको थियो । साउदी सरकारमाथि पत्रकार मारिएको घटनाले दबाब बढ्...