को बन्छ करोडपतिमा पहिलो पटक एक करोड जित्ने जैन को हुन् ?

काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ ले पहिलो पटक करोडपति पाएको छ। विराटनगरका राजीव जैन शो को पहिलो करोड पति बनेका हुन्। जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन्।१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए। दिल्ली युनिभर्सिटीबाट ए...

नायिका निशा सुनार र मोडल पार्वती राईको लाज लाग्ने तस्विर(हेर्नुहोस फोटो)

काठमाडौं नायिका निशा सुनार र मोडल पार्वती राई लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनीहरु अमेरिकी ग्रिन कार्ड होल्डर हुन् । बेला बेला नेपाल आउजाउ गर्छन् । यतिबेला दुवै जना चर्चामा आएका छन् ।उनीहरु चर्चामा आउनुको कारण कुनै चलचित्र वा गीतले होईन् । हालै सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरका कारण चर्चामा आएका हुन् ।...

कस्ले जन्मायो मिस नेपाल अनुष्कालाई ?

श्यामसुन्दर गिरी, ११ मे सिड्नी ।मिस नेपाल वर्ल्ड २०१९ सिड्नी बस्दै आएकी अनुष्का श्रेष्ठले जितेकी छिन् । उनी अन्तिम प्रतिस्पर्धामा अन्य २४ प्रतियोगीलाई उछिन्दै बिजेता बनेकी हुन् । मिस नेपालको २५ औ संस्करणमा मिस नेपाल बन्ने अबसर प्राप्त गरेकी अनुष्कालाई सौन्दर्य प्रतियोगीतामा बिजेताका रुपमा जन्म गराएको अष्ट्रेलियाको 'युन...

वेस्वादको ‘दाल भात तरकारी’ (समिक्षा)

तथ्यांकले भन्छ, दिनहुँ १५ सय नेपाली युवा श्रम भिषा च्यापेर त्रिभूवन विमानस्थलबाट विदेशिन्छन् । यही लस्करमा हुन्छन्, स्टुडेन्ट भिषा र भिजिट भिषा बोक्नेहरु पनि ।राष्ट्रिय अर्थतन्त्रले भन्छ, विदेशीएका नेपालीबाट बाषिर्क अर्बौं रुपैयाँ रेमिट्यान्स प्राप्त हुन्छ । यसले मुलुकको अर्थतन्त्रमा ठोस योगदान पुर्‍याइरहेको छ ।...

छबि र शिल्पाले बिहे गरेको खुलासा !

काठमाण्डौ । कलाकार शिल्पा पोख्रेललाई निर्माता छबिराज ओझाले नै चलचित्र नगरीमा डेब्यु गराएका हुन् । यि दुई लामो समय देखी लिभिङ टुगेदरमा रहेका थिए भने अहिले बिहे गरेको खुलासा भको छ । निर्माता ओझा आफैले बिहे भएको छनक दिनेगरी तस्विर र क्याप्सन राखेका छन् ।सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शिल्पा आफ्नो जीवनको महत्वप...

अष्ट्रेलियामा सुक्यो नेपाली चलचित्रको बजार,४ शो भन्दा बढी गर्न सेन्सर चाहिने

२२ अप्रिल,सिड्नी । पछिल्लो समय अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि दोस्रो ठुलो बजारका रुपमा हेर्न थालिएको छ । केहि समय नेपाली चलचित्रले अष्ट्रेलिया बाट गतिलै पैसा कमाउन सफल पनि बनेका थिए तर अबस्था फेरिएको छ । केहि बर्ष अघि देखि अष्ट्रेलियामा राम्रा नेपाली चलचित्रले उत्कृष्ट ब्यापार गरे भने स्थानीय आयोजक र फिल्मका दला...

आफ्नो छोरीको छातीमा अर्काको मोबाईल नम्बर लेख्ने झरना थापा

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३ को ट्रेलरमा नायिका सुहाना थापाको छातीमा रातो रंगमा एउटा मोबाइल नम्बर लेखिएको छ – ९८४१००८… मोबाइल नम्बर सँगै अंग्रेजीमा ‘लव यू आर्या ! प्रेम’ पनि लेखिएको छ ।चलचित्रमा लेखिएको नम्बरका कारण काभ्रेका वीरध्वज तामाङ तनावमा छन् । नायिकाले छातीमा लेखेको नम्बर तामाङको रहेछ । चलचित्रमार्फत् म...

ऋचाको हातमा छैन फिल्म,चलाउदैछिन् ठेला रेस्टुरेन्ट

काठमान्डौ : बलियुड र हलियुड मा सेलिब्रेटि हरु ले आफु आर्थिक रुपमा अब्ब्बल बन्नको लागि आर्थिक क्षेत्र तथा विभिन्न क्षेत्र हरुमा लगानी गर्ने ट्रेन्ड कुनै नौलो कुरा हैन । यो संसार भर का सेलिब्रेटी हरुले यो काम गरेका छन् । विस्वका चर्चित सेलिब्रेटिरु ले पनि फिल्म खेल्दा खेल्दै पनि अन्य क्षेत्र हरुमा लगानी गरेको देखिन्छ । फ...

नेपालका टप थिएटर गुरुहरुले यौन शोषण गरेको गम्भीर आरोप

१ बैशाख काठमाण्डौ | स्मृति ढुंगाना कलाकारको खोजीमा फिल्म निर्माता र निर्देशकको आँखा जब रंगमञ्चतिर डुल्न थाल्यो, अभिनयको भोक भएका युवापुस्तामाझ नेपाली रङ्गमञ्चको आकर्षण उत्कर्षमा पुग्यो ।प्रतिभाशाली निर्देशक, नयाँ–नयाँ डबली, उम्दा प्रशिक्षणको अवसरसँगै नेपाली रङ्गमञ्च उज्यालिँदै गयो । नयाँ कलाकार मरिहत्ते गर्न थाले नाटक...

काण्डै काण्डमा बित्यो २०७५ : केकी अधिकारी चोर,प्रियंका कार्की पोर्न स्टार !

२९ चैत्र २०७५ वर्ष २०७५ मा फिल्म क्षेत्र राम्राभन्दा नराम्रा कुराका कारण बढी चर्चामा रह्यो। मुख्य कुरा त ठूलो बजेट र ठूला स्टारका भनिएका फिल्मले नै हावा खाए। तर, यही समयमा ‘मेगास्टार’ देखि ‘सुपरस्टार’ भन्नेसम्मका पदवीमा पनि उनीहरूकै दाबी रह्यो। केही वर्षयता नेपाली फिल्म हिन्दीबाट हुबहु अनुवाद गर्ने क्रम रोकिएको थियो। ...