स्मिताको यस्तो बोल्ड अबतार

  KTMreports  69 पटक हेरिएको

काठमाण्डौ ।
‘मलाई लोग्ने होईन लोग्ने मानिस’चाहिन्छ भनेर सर्बाधिक चर्चित र आलोचित बनेकी स्मिता थापा आफुलाई मोडल भन्छिन् । उनले आज सम्म केहि र्याम्प वाक त गरिन् होला तर,औपचारिक रुपमा टिभिमा बज्ने कुनै गतिलो म्युजिक भिडियो र चलचित्र बजारमा आएका छैनन् ।तर,मिडियाले उनलाई चर्चित मोडलका रुपमा सम्बोधन गर्दै आएका छन् । उनका सार्बजिक अभिब्यक्ति र तस्विरहरुकै कारण ‘स्मिता’ ‘खेलौना’ लगायतका उपन्यास समेत लेखिए । यिनै स्मिता थापाको ईन्ष्टा अपडेट निकै हट हुने गरेका छन् ।

उनले हरेक दिन जसो ईन्ष्टामा तस्बिर अपलोड गर्छिन् ।तर,सबै उत्ताउलो र हट अबतारका देख्न पाईन्छ । स्मिताले हालै ईन्ष्टामा सुत्न लागेको भन्दै यस किसिमको तस्बिर सार्बजनिक गरेकी छिन् ।उनको सार्बजनिक तस्बिरमा बक्षस्थल बाहेक अरु केहि देखिदैन । अब यस किसिमको तस्बिर बाट के बुझाउन खोजेकी हुन स्मिताले र आखिर के चाहन्छिन् स्मिता ?

गसिप*

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार