विप्लवको धम्कीका कारण सलमान नेपाल नआउने

  केटिएम रिपोर्टस्  72 पटक हेरिएको

काठमाण्डौ ।
बलिउड अभिनेता सलमान खान नेपालमा हुने ‘दबङ द टुर’लिएर आउने ब्यापक तयारी हुदै गर्दा उनी नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।खानको ‘दबंग द टुर’आउदो साता अर्थात् १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री सानोक्षी सिन्हा पनि उपस्थित हुने भनिएको थियो ।

यता,विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर रद्द’ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार