गुगलमा २०१८ को सुरुवातमा सर्बाधिक के खोजियो

  KTMreports  103 पटक हेरिएको

एजेन्सी ।
सन् २०१८ को पहिलो हप्तामा मानिसहरुले गुगलमा सबैभन्दा धेरै के के खोजे भन्ने कुराको पनि गुगलले जानकारी प्रदान गरेको छ ।गुगल सर्च रिजल्टले यो प्रष्ट पारेको छ की सन् २०१८ मा धेरै मानिसहरुको न्यू इयर रिजोलुसन अर्थात् नयाँ वर्षमा गरेको एउटा प्रण चाहीँ आफ्नो जिउको वजन कम गर्नु रहेको छ ।

नयाँ वर्षको पहिलो हप्तामा मानिसहरुले सबैभन्दा धेरै डाइट प्लान, जिम सेन्टर, वजन कम गर्ने टिप्सका साथै हिउँ पर्ने ठाउँहरुको बारेमा गुगलमा सर्च गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार