सुनको भाउमा भारी गिरावट

  KTMreports  110 पटक हेरिएको

काठमाण्डौ ।
नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । हिजो सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।शुक्रबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने ३ दिनदेखी स्थिर रहेको छ । चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार