मोड्लिङमा दिब्या

  केटिएम रिपोर्टस्  515 पटक हेरिएको

काठमाण्डौ ।
विराटनगरकी २१ बर्षिया दिब्या पौडेल केहि बर्ष अघि देखी राजधानी बस्दै आएकी छिन् । नर्सिङ रोजगारीको शिलसिलामा राजधानीमा भित्रिएकी उनी अहिले जागीर खादै गर्दा मोड्लिङमा फड्को मारेकी हुन् । उनी ६ महिना देखि मोड्लिङमा सक्रियता जनाउन थालेकी छिन् । नर्सिङ पेशा पछिको मन पर्ने र रुचिको पेसा भएकाले मोड्लिङमा आएको बताउने उनले केहि प्रोफेसनल फोटोग्राफि समेत गरेकी छिन् । पोटफोलियो बनाउने क्रममा नै रहेकी दिब्यालाई म्युजिक भिडियो र बिज्ञापनमा काम गर्ने रहर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार