गगन थापालाई संसदीय दलको नेता बनाउन लबिङ

  पत्रपत्रिकाबाट  94 पटक हेरिएको

काठमाडौं :  कांग्रेसका युवा नेताहरुले गगन थापालाई संसदीय दलको नेता बनाउन माग गरेका छन् । आजको कान्तिपुर दैनिक लेख्छ—चुनाव पराजयको समिक्षा गर्न राजधानीको एक पार्टी प्यालेसमा बसेको युवा नेताहरुको बैठकले  यस्तो माग गरेको हो ।  केन्द्रीय सदस्य धनराज गुरुङले थापालाई संसदीय दलको नेता बनाउन सके पार्टीमा आमूल परिवर्तन हुन सक्ने विश्वास व्यक्त गरे ।
बैठकमा सहभागि थापाले भने यसबारे केहि प्रतिक्रिया दिएनन् । उनले समयमै पार्टीमा आमूल सुधार गर्न नसके संगठनका लागि ठूलो क्षति हुने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार