धनगढीमा आयोजित एक सांस्कृतिक मेला

 147 पटक हेरिएको

नेपाल-अमेरिका सम्बन्धको ७० औं बर्ष  मनाउने क्रममा  सुदूर पश्चिमको धनगढीमा एक सांस्कृतिक मेलाको आयोजना अमेरिकन दुताबासले गरेका थियो । कार्यक्रममा कविता वाचन, रक संगीत, ब्रेकडान्स, अमेरिकी सरकारद्वारा सो क्षेत्र र आसपासमा संचालित कार्यक्रमहरुका जानकारीमूलक स्टलहरु र अन्य रमाइला कृयाकलापहरु सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार