जाडो समयमा पनि ‘मेरो ओठ फुट्यो अब केहि अनर्थ हुन्छ’ भन्छिन् माता सबिता

  एजेन्सी ।  90 पटक हेरिएको

काठमाण्डौ ।
माता सबिताले देशमा केहि न केहि अनर्थ हुने बेला आफुलाई अलौकिक रुपमा शरिरमा केहि न केहि भएर घटनाको छनक आउने गरेको एक भिडियो अन्तर्बातामा भनेकी छिन् ।

उनले नेपालमा यस अघि घटेका ठुला घटना र बिपद्मा समेत आफुले संकेत पाएको बताउदै अहिले पनि आफ्नो ओठ फुटेको कारण देशमा केहि अनर्थ हुन सक्ने बताएकी छिन् । तर,अहिले जाडो मौषम भएकाले पनि ओठ फुट्न सक्छ । ओठ फुट्नु सामान्य बिषय भए पनि माताले भने केहि हुन सक्ने जिकिर गरेकी छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार