विन्दास पूजा

चलचित्र ‘प्रेमगीत र म यस्तो गीत गाउँछु’ हिट भएपछि नायिका पूजा शर्माको चलचित्र क्षेत्रमा पनि उचाई बढ्यो । पूजा सफल नायिका मात्र नभएर निर्मात्री पनि बनिन् ।

उनै, पूजा केही दिन अगाडि मात्र चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रदर्शनका लागि दक्षिण कोरिया पुगिन् । कोरियाबाट फर्किएलगतै उनी ट्रेकिङमा निस्किइन् ।
केही समयसम्म मिडियाबाट टाढा रहेकी उनी बिहिबार बेलुकी आयोजना भएको एक कार्यक्रममा भने मिडियाकर्मीबाट घेरिइन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार